समाचार


साढे तीन हजार विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि छनोट

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ३ हजार ४७५ विद्यालय छनोट भएका छन् । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार...

१५ असोजदेखि भुटान एयरलाइन्सले काठमाडौं उडान भर्ने

काठमाडौं । भुटानको वायुसेवा कम्पनी भुटान एयरलाइन्सले पारो–काठमाडौं–नयाँ दिल्ली रुटमा पुनः उडान गर्ने भएको छ । यो रुटमा कोरोना भाइरस (कोभिड-१९) महामारीपछि उडान रोकिएको थियो । कम्पनीले यो रुटमा साताको दुई उडान गर्ने गरी उडान घोषणा गरेको छ । कम्पनीका अनुसार...

पुरुन्चौरमा अन्तर क्लब भलिबल प्रतियोगिता हुने

पोखरा । नव सृजनशिल युवा क्लब पोखरा १९ पुरुन्चौरको आयोजनामा अन्तर क्लब भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी असोज १० गतेदेखि १२ गतेसम्म भारती भवन माविको खेलमैदानमा हुने छ । सृजनशिल युवा ज्ञान , सिप र कला भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना...

भारतीय मगन्तेको विषय हाम्रो सरोकारको विषय होइन : सामाजिक विकास मन्त्रालय (भिडियोसहित)

पोखरा । भारतीय माग्नेहरुको विषय मन्त्रालयको सरोकारको विषय नरहेको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकास मन्त्रालयले प्रतिक्रिया दिएको छ । केन्द्रखबरले प्रदेश सरकारले सडक सहयोगापेक्षी मानव मुक्त गण्डकी प्रदेश घोषणा गरेको तर भारतीय मगन्तेहरुले...

बाढी अर्लट : यी जिल्लाका नदी तथा खोलामा बाढीको उच्च जोखिम (सूचीसहित)

पोखरा । अहिले देशका अधिकांश जिल्लामा वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार अबको तीन दिन वर्षाको सम्भावना रहेकाले पश्चिमी क्षेत्रका नदीमा बाढी आउन सक्ने सम्भावना अधिक रहेको छ । पछिल्लो ३ घण्टामा नवलपरासी जिल्लाको परासी, रुपनदेही जिल्लाको...

आज कति छ डलर, युरोको भाउ ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको एकको खरिददर १२६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४१ पैसा रहेको छ । आज युरो एकको खरिददर १२७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६३ पैसा रहेको छ । युरो आज...

महाभियोग सिफारिस समितिको बैठक सर्‍यो

काठमाडौं । आज बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग सिफारिस समितिको बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे मात्र बस्नेछ । यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको...

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको...

आजदेखि नेपालमा यस्ता मोबाइल नचल्ने !

काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि दर्ता नभएका मोबाइल नचल्ने जनाएको छ । दुरसञ्चारले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गर्दै सो कुराको जानकारी दिएको हो। नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्नका...