समाचार


घट्यो डलरको भाउ , आज युरो र पाउण्ड कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १२७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२७ रुपैयाँ...

लमजुङमा १० जनामा डेङ्गु संक्रमण

लमजुङ । दुई जिल्लाबाहेक देशका ७५ वटा जिल्लामा डेङगु संक्रमण देखिएको छ । यसैबीच गण्डकी प्रदेश अन्तर्गतको जिल्ला लमजुङमा पनि डेङ्गुको संक्रमण बढ्दै गएको छ । लमजुङमा २ महिनामै १० जनामा संक्रमण देखिएको छ । गत वर्षभर लमजुङमा ८ जनामा मात्रै संक्रमण देखिएकोमा...

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना : यात्रा गर्दा सर्तकता अपनाउन आग्रह

पोखरा । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज २ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले भने प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा...

दशैंको मुखमा चामलको भाउ बढ्यो

काठमाडौं । नेपालीको महान् चाड दशैंको मुखमा चामलको भाउ मंहगिएको छ । भारतले चामलमा कर बढाउने भएसँगै यता नेपालमा चामलको मूल्य बढिसकेको छ । भदौ लागेपछि चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्ने थाहा पाएसँगै थोक बिक्रेताले...

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच जंगी अड्डामा भटवार्ता भएको छ । प्रधान सेनापति र राजदूत बेरीबीच प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो । राजदूत बेरीले आफ्नो कार्यकाल समापन गरी स्वदेश...

माधव ढकालको नयाँ गीत ‘तिम्रो खुशीमा’ सर्वजनिक (भिडियोसहित)

पोखरा । गीतकार माधव ढकालको अर्को नयाँ गीत ‘तिम्रो खुशीमा’ बोलको गीत सार्वजनिक भएको छ । ढकालको रचना रहेको माया प्रेमले भरिएको उक्त गीतमा सुमधुर स्वरकी धनी र अहिलेकी चर्चित गायिका रचना रिमाल र निशान भट्टराईको स्वर रहेको छ । संगीत स्वयम गीतकार ढकालकै रहेको...

ओरालो लाग्दै संक्रमण : आज १७९ संक्रमित थपिए, एक जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६०० जनाको पीसीआर परीक्षण...

लक्ष्मी मा.वि मा अभिभावक भेला सम्पन्न

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयको सोमबार भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका लागि तीन जना अभिभावकको छनौट गरेको छ ।भेलाले हरिप्रीया पौडेल, रामकृष्ण जि.सी र सुस्मिता खड्का रसाईलीलाई छनौट गरेको हो । अभिभावकको...

सात मिटरब्याजी विरुद्ध मुद्दा दर्ता

काठमाडौं । गृह मन्त्रालयले हालसम्म सात जना मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ। मन्त्रालयका सहसचिव डा. भिष्मकुमार भुसालले यही भदौ ७ देखि २६ गते सम्ममा ७ जना मिटरब्याजीलाई अदालतमा मुद्दा दायर गरिएको र ७ जनामाथि अनुसन्धान भैरहेको जनाएका छन्। सहसचिव...