समाचार


आजदेखि ई–सिम वितरण गर्दै नेपाल टेलिकम : के हो ई-सिम ?

काठमाडौं । नेपाल टेलिकमले आजदेखि ई(सिम वितरण गर्ने भएको छ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ। ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न...

साताको अन्तिम दिन आज डलर बढयो, युरो घट्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलरको भाउ बढेको छ भने युरोको भाउ घटेको छ । आज डलरको एकको खरिददर १२७ रुपैयाँ २२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो डलरको एकको खरिददर...

महिला साफ : आज दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दै

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशको लागि नेपालले भारतको सामना गर्दैछ । आज दोस्रो सेमिफाइनल खेल हुन लागेको हो । आज घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ : ३० बजेबाट...

जबरासँग आज पुनः बयान लिइदै

काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न...

पोखरामा दुई हजार जना अट्ने क्षमताको सम्मेलन केन्द्र बन्दै

पोखरा । सुन्दर नगर, गण्डकी प्रदेशको राजधानी अनि पर्यटकीय आकर्षणको केन्द्र पोखरामा एउटा पनि सम्मेलन केन्द्र नहुँदा चाहेरपनि अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न नपाइएका गुनासो अब सुनुवाई हुनेभएको छ । त्यो अभाव पूर्ति गर्न पोखरामा ठूलो क्षेमताको सम्मेलन...

पोउवा संघले चाडबाड लक्षित छुट योजना ल्याउन गरेको आग्रह व्यवसायीद्धारा स्विकार

पोखरा । पोखरा उद्योग वाणिज्य संघले दसैं र तिहारलाई लक्षित गर्दै उपभोग्य सामग्रीमा छुट दिन व्यवसायीहरुसँग आग्रह गरेको छ । अध्यक्ष पवनकुमार प्रजापतिले संघअन्तर्गत रहेका विभिन्न बस्तुगत संघहरुका अध्यक्ष र प्रतिनिधिहसँगको बिहीबार भएको बैठकमा सो आग्रह गरेका...

लेखनाथवासीलाई क्षतीपुर्ती दिन पनि महानगरको प्रशासकीय भवन बिजयपुर आसपासमा बनाउन सिग्देलको सुझाव

पोखरा । बुद्धिजिवी एवं लेखक विश्व सिग्देलले साविक लेखनाथ नगरपालिकालाई पनि पाएक पर्ने गरी पोखरा महानगरको प्रमुख प्रशासकीय भवन बनाउन सुझावा दिएका छन् । सिग्देलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, पुर्ब महानगरका प्रमुखले ज्वाइलाइ लिजमा दिएको जमिनमा महानगरले...

फिल्म निर्देशक सुदर्शन थापाविरुद्ध पर्‍यो प्रहरीमा उजुरी

काठमाडौं । निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । पत्रकार सुजन श्रेष्ठले थापाविरुद्ध जाहेरी दिएका हुन् । निर्देशक थापाले आफूमाथि गाली बेइज्जती र धम्की दिएको भन्दै उनले प्रहरी वृत्त, गौशालामा उजुरी दिएको स्रोतले जनाएको छ । थापा निर्देशित...

शैक्षिक कार्यक्रममार्फत विद्यार्थी आर्कषित गर्दै केयू

काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्कुल अफ साइन्सबाट इन्टरमिडियट अफ साइन्सको शैक्षिक कार्यक्रम सुरु गरेकोमा हाल ७ वटा स्कुलहरू (संकाय) मा सो कार्यक्रम सञ्चालन गरेको छ । शैक्षिक कार्यक्रम सञ्चालन हुनेमा स्कुल अफ साइन्स, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ...