समाचार


यसपाली दसैंका लागि १२ हजार मुस्ताङ्गी भेडा च्याङग्रा ल्याइने

पोखरा । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त...

संविधान दिवस : ६८१ जनाको कैद मिनाहा, २१ जनाले पाए सजाय माफी

काठमाडौं। संविधान दिवसको अवसरमा आज ६८१ जनाको कैद मिनाहा भएको छ । भने २१ जनाले सजाय माफी पाएका छन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने...

संविधान दिवसको अवसरमा ९९८ जनालाई विभूषण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री...

साफ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश आज उपाधिका लागि भिड्दै

पोखरा । छैटौं साफ महिला च्याम्पियनसिप फूटबलको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । उपाधिका लागि नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । दुवै देशले यसपालीका उपाधि जित्ने दाबी गरेका छन् । आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले...

न्यायपरिषदले खटायो ७७ वटै जिल्लामा निर्वाचन अधिकृत : कास्कीमा प्रकाश खरेल(सूचीसहित)

काठमाडौं। न्यायपरिषदले ७७ वटै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरेको छ । परिषदले थप १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाएको छ । यस्तै न्याय सेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा...

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो अफर

काठमाडौं । असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराएको छ । ग्राहकहरूका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने टेलिकमले जारी गरेको...

निर्वाचन आयोग पुगी नाराबाजी गर्ने तीन पक्राउ

काठमाडौं । निर्वाचन आयोगबाट तीन जना पक्राउ परेका छन् । आयोग पुगी होहल्ला तथा नाराबाजी गरेको आरोपमा समाजवादी केन्द्रका अध्यक्षसहित तीन जना पक्राउ परेको जनाइएको छ । आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका...

निर्माण व्यवसायीलाई पोखरा महानगरको चेतावनी : अवैध संरचना निर्माणमा सहभागी भए कारबाही

पोखरा । पोखरा महानगरपालिकाले पोखरा महानगरभित्र रहेका निर्माण व्यवसायीलाई एक चेतावनी सहितको सुचना जारी गरेको छ । निर्माण व्यवसायी अवैध संरचना निर्माणमा सहभागी भए कारबाही हुने भन्दै महानगरले सूचना जारी गरेको छ । महानगरले पोखराभित्र निर्माण हुने संरचना मापदण्डभित्र...

लेकसाइडको क्याटवाकमा माहोल तताउँदै भारतीय पपस्टार लक्की अली : कति छ टिकट ?

पोखरा । भारतीय पपस्टार लक्की अलीले आज पोखराको लेकसाइड स्थित क्याटवाकमा लाइभ कन्सर्ट गर्ने भएका छन् । हिजो काठमाडौंबाट पोखरा आएका अलीले आज ‘क्याटवाक’मा आज शुक्रबार माहोल तताउने भएका हुन् ।अलीले ‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’जस्ता हिट नम्बर दिएका...