बेइजिङ । सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ। खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ। सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न...
ऐजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले मर्ने बाँच्ने कुरामा पश्न उठेको खण्डमा रुसले परमाणु हतियारको प्रयोग गर्ने र यसको प्रयोग देशको सुरक्षाका लागि गरिने बताएका छन् ।मंगलबार सीएनएनलाई दिएको अन्तरवार्तामा पेस्कोवले युक्रेनविरुद्धको...
काठमाडौं । इजरायलको बियरशेव सहरस्थित एक सपिङ सेन्टरमा आक्रमणकारीले हमला गरेका छन् । सपिङ सेन्टरभित्रै भएको हमलामा चारजना इजरायलीको मृत्यु भएको छ । सपिङ सेन्टर भित्र धारिलो हतियार लिएर छिरेका एक आक्रमणकारीले हतियार चलाउँदा तीनजना र आक्रमणकारीले चलाएको...
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा जैविक तथा रासायनिक हतियार प्रयोग गर्न सक्ने दाबी गरेका छन् । बाइडेनले युक्रेन युद्धमा बेहोर्नु परिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिन रासायनिक हतियारको प्रयोगतर्फ उन्मुख भएका र त्यसको तयारी...
एजेन्सी । हिजो (सोमबार) चीनमा भएको जहाज दुर्घटनामा सवार यात्रुसहित चालक दलका सबै सदस्यको अवस्था अज्ञात छ । दुर्घटना भएको २४ घण्टा बित्दा पनि जहाजमा रहेका यात्रु र चालक दलका सदस्यको शव पनि फेला परेको छैन। दुर्घटनापछि जहाज र वरपरको जंगलमा आगलागी भएकाले...
काठमाडौँ । चीनमा चाइना इस्टर्न एयरलाइन्स कम्पनीको यात्रुबाहक विमान दुर्घटनामा परेको छ । १३२ जना यात्रु बोकेको जहाज दुर्घटना भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पहाडी क्षेत्रमा आगलागीका कारण बोइङ ७३७ जहाज दुर्घटना भएको बताइएको छ । चीनको...
एजेन्सी । युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको सुमी सहरस्थित एक कारखानाबाट रसायनिक हानिकारक ग्यास एमोनिया ग्यास लिक भएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । क्षेत्रीय गभर्नर दिमित्रो झिभित्स्कीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।उनले...
काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेका छन्र ।जोनसनले जेलेन्स्कीसँग नियमित कुराकानी हुने, उनी एक निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि सावित...
ऐजेन्सी । रुस–युक्रेन लडाइँ परमाणु युद्धतर्फ जानसक्ने आशंका व्यक्त गरिएको छ । मिडिया रिपोर्टका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई परमाणु युद्ध अभ्यासका लागि आदेश दिएका छन् । सुरक्षाका लागि उनले आफ्नो परिवारलाई साइबेरिया पठाइसकेका...