पोखरा । पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवका लागि १६ नाटक छनोट भएका छन् । महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट १६ नाटक पहिलो चरणमा छनोट गरिएको महोत्सव संयोजक समेत रहका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले...
पोखरा । देशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ पुस ९ गते पोखरामा हुने भएको छ । पोखराको अमरसिंह मैदानमा हुने उक्त कार्यक्रममा देशका आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् । नेपाल समुदाय प्रहरी...
पोखरा । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे मिस तामाङ पोखराको तयारी शुरु गरेको छ । शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको हो । सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो छैठौं संस्करण हो । तालिमको शुभारम्भको...
पोखरा । अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीले आयोजना गरेको खुल्ला नृत्य प्रतीयोगितामा हिरा गुरुङ प्रथम भएकी छन् । बुधबार ४६ प्रतियोगी बीच भएको प्रतिस्पर्धामा बाजु बुढामगर दोस्रो बनिन् । तृतिय पुरस्कार शान्ति बास्तोला र अर्जुन शेरचनले सान्त्वना पुरस्कार...
पोखरा । पोखरामा पौष १ गतेबाट सुरु हुने नाटक लेखन कार्यशालाका लागि ८ जना सहभागी छनोट भएका छन् । नाटक लेखन कार्यशालाका लागि खुल्ला रुपमा आवेदन खुलाइएकोमा कुल १५ जना आवेदक मध्येबाट ८ जना छानिएको पोखरा थिएटरका अध्यक्ष तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले जनाए...
पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ऐतिहासिक २१ औं वार्षिक साधारण सभा २०७८ को तयारी तिव्र पारिएको छ । साधारण सभा पौष २ र ३ गते प्रतिष्ठानको स्थापना स्थल नवलपुर जिल्लाको अरुणखोला स्थित जनता माध्यमिक विद्यालयको प्रांगणमा हँुदैछ । साधारण...
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ परेकी छिन् । ज्याकलिन विदेश जाँदै गरेको अवस्थामा विमानस्थलबाट पक्राउ परेकी हुन् । भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध लुक आउट नोटिस जारी गरेपछि उनलाई प्रहरीले मुम्बई विमानस्थलबाट पक्राउ...
काठमाडौं । नायिका करिश्मा मानन्धर कक्षा १२ को परीक्षा उत्तीर्ण भएकी छिन् । आज सार्वजनिक भएको उनले दुई विषयमा ए प्लस ग्रेड ल्याउँदै समग्र परीक्षा उत्तीर्ण गरेकी हुन् ।समग्रमा उनको २.४१ जीपीए आएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म...
काठमाडौं । इन्डियन–अमेरिकन र्यापर राजा कुमारी आज शुक्रबार नेपाल आएकी छन् । राजाकुमारी कन्सर्टका लागि काठमाडौं आएको बताइएको छ । उनलाई ठमेलस्थित क्लब फरेनहाइटले आयोजना गर्न लागेको कन्सर्टमा इन्भाईट गरिएको हो । शनिबार हुने कन्सर्टमा राजा कुमारीले दर्शकलाई...