मनोरञ्जन


पल प्रकरण: दुर्गेश थापा कलाकारको सूचीबाट हटाइए

काठमाडौं । अभिनेता पल शाह पक्ररणमा मुछिएपछि गायक तथा मोडल दुर्गेश थापालाई कलाकारको सूचीबाट हटाइएको छ । अभिनेता पल शाहको केसमा जोडिएपछि आज शुक्रबारबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट उनलाई हटाएको हो । अत्तरिया उद्योग...

पलको आरोपपछि दुर्गेश थापाले भने,‘पलले दुई वर्षपछि विवाह गर्छु भनेकै हो’

काठमाडौं । नायक पल शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै गायक दुर्गेश थापासहितका व्यक्तिहरुमा आरोप लगाएपछि दुर्गेशले पनि त्यसबारे प्रतिक्रिया जनाएका छन् । पछिल्लो समय पलको नजिकको साथी मानिएका दुर्गेश पलको आरोप पछि उक्त प्रकरणमा बोलेका हुन् । उनले भनेका छन्,‘पलले...

उजुरी परेपछि पल शाहले सार्वजनिक गरे आफूमाथि षडयन्त्र गर्ने चार जनाको नाम

काठमाडौं । नाबालिगमाथि यौन शोषण गरेको उजुरी परेपछि पल शाहले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्दै आफुमाथि नियोजित ढंगले षडयन्त्र भएको बताएका छन् । पललाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय...

नायक पल शाखविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । नायक पल शाहविरूद्ध नाबालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा जाहेरी दर्ता भएको छ । गायिका समीक्षा अधिकारीले आमा बुबासहितको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध आज जाहेरी दर्ता गरेकी स्रोतले बताएको छ । यद्यपि प्रहरीले...

रहेनन् बलिउडका चर्चिच गायक तथा संगीतकार बप्पी लहरी

बलिउडका चर्चित संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ। लहरीको ६९ वर्षको उमेरमा मुम्बईस्थित क्रिटी केयर अस्पतालमा मंगलबार राती ११ बजे निधन भएको हो। दुई पटक कोरोना संक्रमण भएर निको भएका उनी लामो समयदेखि अस्वस्थ थिए। चिकित्सकका अनुसार उनी ओएसएका विरामी...

स्याङ्जाका अस्मित राष्ट्रिय कविता प्रतियोगितामा प्रथम

पोखरा । राष्ट्रिय कविता प्रतियोगितामा स्याङ्जाका अस्मित भुषाल प्रथम भएका छन् ‘लगइन बुक्स’ले आयोजना गरेको प्रतियोगितामा भुषालको छन्द कविता ‘म मरेको दिन’ दुई दर्जन कवितामध्येबाट पहिलो भएको हो । यस्तै दोस्रो स्थानमा दिव्या अधिकारीको अंग्रेजी कविता ‘डेथ’...

भोलिदेखि स्ट्रीट फेस्टिवल : दर्शकलाई जोनसन खोपको व्यवस्था, रात्रीकालीन बस सेवा पनि

पोखरा । भोलि देखि सुरु हुने सडक महोत्सव अवलोकनका लागि लेकसाइड पुग्ने दर्शकलाई जोनसन एण्ड जोनसन खोप दिइने भएको छ ।  महोत्सवको तयारीबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसियन रेवान पोखराले सो कुराको बताएको हो...

क्रिसमस मनाउन फार्महाउस पुगेका सलमानलाई टोक्यो सर्पले

बलिउड चर्चित अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ । परिवारसँगै क्रिसमस मनाउनका लागि पनवेलस्थित फार्म हाउस पुगेका सलमानलाई सर्पले टोकेपश्चात सबेरै ३ बजे अस्पताल भर्ना भएका थिए । उनी उपचारपश्चात अहिले डिस्चार्ज भइसकेका छन् । उनको स्वास्थ्य अवस्था...

अमरसिंह चौरमा आज सप्तरंग साँझ , प्रवेश निशुल्क

पोखरा । देशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ आज (शुक्रबार) साँझ  पोखराको अमरसिंह मैदानमा हुने भएको छ । कार्यक्रममा आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् । नेपाल समुदाय प्रहरी साझेदारी...