काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि अनुसन्धानका लागि आज थप ५ दिन म्याद थप्ने तयारी भएको छ। बालिका बलात्कार कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका अभिनेता पल माथि दोस्रोपटक थपिएको १२ दिनको समय शुक्रबार सकिँदै छ । अझै अनुसन्धान बाँकी रहेकाले...
काठमाडौं । पोल्याण्डकी क्यारोलिना बेल्वास्का मिस र्वल्ड बनेकी छिन् । अमेरिकामा नेपाली समयअनुसार आज बिहान भएको फाइनल प्रतिस्पर्धाबाट क्यारोलिना उत्कृष्ट ठहर भएकी हुन् ।नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ भने टप ३० मै सीमित भइन् । त्यस्तै प्रतियोगितामा...
पोखरा । प्रकाश सपुतको भर्खरै सार्वजनिक म्युजिक भिडिओ ‘पिर’प्रति सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरूले आपत्ति जनाएका छन् । माओवादीद्वारा सञ्चालित जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित उक्त गीत १६ मिनेट २५ सेकेन्डको छ। जसमा एक महिला छापामार...
काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पलका म्यानेजर कृष्ण जोशी लाई यस घटनामा मतियार रहे नरहेको अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको...
काठमाडौं । कलाकार पल्पसा डंगोल(चम्सुरी) को बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । डंगोलको अपरान्हसम्म उनको शल्यक्रिया पूरा भइसक्नेछ । भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला...
पोखरा, १५ फागुन । पोखरामा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार घोषणा भएको छ । पोखरेली युवा सांस्कृतिक परिवार, पोखराले स्वर्गीय गुरुङको नाममा संगीत पुरस्कार घोषणा गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार समितिका...
काठमाडौं । नायक पल शाहलाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।तनहुँ जिल्ला अदालतले शाहमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो । शाह आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद...
काठमाडौं । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्पण गरेका अभिनेता पल शाहविरुद्ध अर्को जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको हो । यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि...
काठमाडौं । जाहेरी परेको तीनसम्म पनि अभिनेता पल शाहलाई प्रहरीले भेटाएको छैन । बलात्कारको आरोपमा उजुरी परेपछि फरार रहेका अभिनेता पललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती...