मनोरञ्जन

पोखरामा आजदेखि राष्ट्रिय दोहोरी प्रतियोगिता :विजेताले पाउनेछन् ६ लाख

पोखरा । पोखरामा आजदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता यही साउन १४ गतेसम्म जारी रहनेछ । ‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति...

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार सम्हालेका छन् । आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । उनी...

नायक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले नायक भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त...

विवाहबन्धनमा बाँधिए अभिनेत्री नीता र ज्योतिषी हरिहर

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले शुक्रबार बिहे गरेका हुन्। उनीहरूको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा चलिरहेको छ। उनीहरूको बिहेमा नजिकको...

चर्चित युवा ज्योतिष हरिहर र अभिनेत्री नीताले बिहे गर्दै

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले यही शुक्रबार विवाह गर्दैछन्। विगत ४ वर्षदेखि एक अर्काको प्रेममा रहेका उनीहरुले यहि असार २४ गते विवाह गर्न लागेका हुन् । उनीहरुले विवाहको लागि निमन्त्रण पत्र वितरण गरिरहेको बताइएको...

भारतीय पपुलर कमेडियन कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी

एजेन्सी । भारतीय टेलिभिजनका पपुलर कमेडियन कपिल शर्माविरुद्ध उजुरी परेको छ । कपिलविरुद्ध न्यूयोर्क स्थित कोर्टमा उजुरी परेको हो । हाल कपिल आफ्नो टिमका साथ क्यानडा टुरमा छन् । यही टुरका दौरान उनीमाथि उजुरी परेको हो । कपिलमाथि सम्झौता पुरा नगरेको आरोप लागेको...

भुवन केसी, सन्तोष पन्तसहित ६१ फिल्मकर्मीले सरकारी परिचयपत्र पाउदैँ

काठमाडौं । सरकारले थप ६१ जना फिल्मकर्मीलाई सरकारी परिचयपत्र प्रदान गर्ने भएको छ । भुवन केसी, सन्तोष पन्त, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, दयाराम दाहालसहितका फिल्मकर्मीले बिहीबार विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने भएका हुन् । बिहीबार आयोजना हुने...