मनोरञ्जन


गायक प्रमोद पाण्डेको निधन

गायक प्रमोद पाण्डेको निधन भएको छ । ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा उनको निधन भएको हो । वि.सं. २०२० माघ १० गते काठमाडौंको भुरुङखेलमा जन्मिएका पाण्डेका थुप्रै गीत लोकप्रिय छन् । २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले...

मोडल राजु महोत्राकाे झुण्डिएको अवस्थामा शव फेला

बुटवल । बुटवलका कलाकार राजु महोत्राको आफ्नै निवासमा शव फेला परेको छ। महोत्रा झुण्डिएको अवस्थामा आफ्नै निवासमा फेला परेका हुन् । देवीनगरस्थित निवासमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् । महोत्रा नजिकका आफन्तहरुका अनुसार साझ खाना खाएर उनी सुतेका थिए...

संगीत प्रशिक्षण केन्द्रले भट्टाचार्य र न्यौपानेलाई पुरस्कृत गर्दै

पोखरा । संगीत प्रशिक्षण केन्द्र पोखराले ललितकुमार हेलकुमारी बाटाजू स्मृति संगीत पुरस्कारबाट गायिक नुपुर भट्टाचार्य र अर्जुन नेपाली स्मृति संगीत पुरस्कारबाट लोकगायक पुरुषोत्तम न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ । प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठको...

विवाह गर्दै ‘हैट’ थेगोले चर्चित कलाकार बुद्धि तामाङ

काठमाडौं । नेपाली चलचित्रमा ‘हैट’थेगोले चर्चित अभिनेता बुद्धि तामाङले विवाह गर्ने भएका छन्। उनी भोलि ९शुक्रबार० तामाङ परम्पराअनुसार विवाह सम्बन्धमा गाँसिन लागेका हुन्। उनले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेको बताइएको छ ।अनुसँग उनको मागी विवाह...

पोखरा आर्ट ग्यालरी र पुस्तकालय क्षेत्री समाजको भवनमा व्यवस्थापन गर्ने तयारी

पोखरा । पोखराको महेन्द्रपुलमा पोखरा महानगरका जीर्ण संरचना भत्काएसंगै त्यहाँ रहेका  सर्वजनिक पुस्तकालय र पोखरा आर्ट ग्यालरी नयाँ बजार स्थित क्षेत्री समाज नेपालको  केन्द्रीय कार्यालय भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ । महानगरले पोखरा ९ पृथ्वीचोकमा नयाँ...

 स्पष्टिकरण लिन मन्त्रालयले भुवन केसीलाई बोलायो

काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस गर्ने चलचित्र विकास बोर्डको निर्णय थप विवादित बनेको छ । यो निर्णयबारे छलफल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई बिहीबार...

डा. अशोक थापाको ‘सन्तापको धून’ कथासंग्रह पोखरामा लोकार्पण

पोखरा । कथाकार डा. अशोक थापाको कथा संग्रह ‘सन्तापको धून’ पोखरामा लोकार्पण गरिएको छ । पुछार सिटे अभियानले आयोजना गरेको लोकार्पण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल संगित तथा नाट्या प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली नाटकका...

लेकसाइडको क्याटवाकमा माहोल तताउँदै भारतीय पपस्टार लक्की अली : कति छ टिकट ?

पोखरा । भारतीय पपस्टार लक्की अलीले आज पोखराको लेकसाइड स्थित क्याटवाकमा लाइभ कन्सर्ट गर्ने भएका छन् । हिजो काठमाडौंबाट पोखरा आएका अलीले आज ‘क्याटवाक’मा आज शुक्रबार माहोल तताउने भएका हुन् ।अलीले ‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’जस्ता हिट नम्बर दिएका...

फिल्म निर्देशक सुदर्शन थापाविरुद्ध पर्‍यो प्रहरीमा उजुरी

काठमाडौं । निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । पत्रकार सुजन श्रेष्ठले थापाविरुद्ध जाहेरी दिएका हुन् । निर्देशक थापाले आफूमाथि गाली बेइज्जती र धम्की दिएको भन्दै उनले प्रहरी वृत्त, गौशालामा उजुरी दिएको स्रोतले जनाएको छ । थापा निर्देशित...