मनोरञ्जन


नेपालीपन हराउदै गए राष्ट्रियतामा समेत खतरा : मन्त्री बराल

  पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संस्कृतिमा नेपालीपन हराउदै गए राष्ट्रियता समेत हराउन सक्ने खतरा भएको बताएका छन् । सराङकोटमा आइतबार देखि सुरु प्रथम तीज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले राष्ट्रियता भनेको भूगोल...

दुई दिनमा ‘लाइगर’ ले कमायो ४३ करोड

विजय देवरकोंडा र अनन्या पाण्डे अभिनित फिल्म ‘लाइगर’ ले राम्रो प्रर्दशन गर्न सकेको छैन् । यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको थियो तर ‘लाइगर’ ले अहिलेसम्म पर्दामा खासै जादू देखाउन सकेको छैन । दोस्रो दिनको कुरा गर्दा हिन्दीमा फिल्मले...

पुरानो टुडिखेलमा जारि तीज मेलामा आईतबारदेखि विविध प्रतियोगिता सुरु हुने 

पोखरा  । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमासुरु तीज मेला २०७९ जारी छ । शुक्रबार देखि सुरु मेला १६ भदौसम्म संचालन हुनेछ । नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र,...

तीजको अवसरमा हुने कार्यक्रममा मौलिकता झल्किनु पर्छ : मन्त्री बराल

पर्वत। गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तीजको अवसरमा आयोजना गरिने जुनसुकै कार्यक्रममा पनि मौलिकता झल्किनुपर्ने बताएका छन् । पर्वतको कुश्मा नगरपालिका १४ स्थित आर्थर डाँडाखर्क युवा क्लवको आयोजनामा यही १४ भदौं सम्म संचालन हुने...

वृद्ध तथा बाल आश्रममा मनायो सिक्स एएमले तीज

पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रममा फुटबल टिम सिक्स एएमले दर खुवाएर तीज मनाएको छ । पोखरा महानगरपालिका वडा नं. १० मिलन टोलमा विगत १० वर्ष अगाडी बाट स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापना...

पल शाहको मुद्दाको पेशी स्थगित

काठमाडौं। बलात्कारको मुद्दामा थुनामा रहेका नायक पल शाहको आजको लागि पेशी स्थगित भएको छ । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा चौथो नम्बरमा तोकिएको पेशी स्थगितको निवेदन परेको जनाइएको छ । जबरजस्ती करणी विरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतले आजका लागि...

 अर्थर गन नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (अर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले...

ज्याकलिनविरुद्ध आरोपपत्र दर्ता हुने

काठमाडौं । सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन् । उनलाई प्रवर्तन निर्देशनालय ९ईडी० ले आरोपी बनाएको हो । यो मामला २ सय १५ करोड रुपैयाँसँग जोडिएको छ । इडीले सुकेशसँग ज्याकलिनको सम्बन्धलाई लिएर कैयौं पटक अभिनेत्रीसँग...

आमा बन्दै अभिनेत्री श्वेता खड्का

काठमाडौं । अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले ६ महिनाको सन्तान हुर्किरहेको उनले जानकारी दिइन् । कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको खड्काले जनाएकी छिन् । गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम...