मनोरञ्जन


‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथा

पोखरा । वरिष्ठ लोकगायक तथा फिल्म निर्माता, निर्देशक नारायण रायमाझीले फिल्म ‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथा बनेको बताए । बिहीबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फिल्ममा सामाजिक कथा भएकाले सबैले हेर्नुपर्ने...

ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई आयोजकले निःशुल्क सिम वितरण गर्ने

पोखरा । पोखरामा हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसन हेर्न जाने दर्शकलाई निःशुल्क सिम वितरण गरिने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिता हेर्न जाने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिने भएको हो...

अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । बलिउड अभिनेत्री जरिन खानविरुद्ध भारतको कोलकाता उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सन् २०१८ को घटनाका विषयमा खानविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध ठगीको आरोप रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोलकातामा भएको...

भ्रष्टाचारबिरुद्ध डि-मर्चाको गीत ‘भ्रष्टाचारीलाई किरा परोस्’ (भिडियोसहित)

पोखरा । पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार यूट्यूवमार्फत सार्वजनिक गरेको छ । डि–मर्चाको...

वाटुलेचौर तीज मेला सम्पन्न, विन्ध्यवासिनी मा.वि सम्मानित

पोखरा । परापुर्वकाल देखि नै पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीज मेला सम्पन्न भएको छ । नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा हिमालय क्लवले आयोजनामा गरेको मेलामा विशुद्घ तीज गीत र नृत्य गरिएको थियो । मेलामा १६ वटा आमन्त्रित समुहले...

गायिका समीक्षाको प्रस्तुतिमा उर्लिए दर्शक

पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा जारी २५ औं संस्करणको लामाचौर तीज महोत्सवको दोस्रो दिन आइतबार प्रमुख आकर्षण चर्चित गायिका समीक्षा अधिकारी बनिन् । तीजको मौसममा रातै कुर्थासलवारमा सजिएकी समीक्षाका आधा दर्जनभन्दा बढी गीतका...

विद्यालय नाटक महोत्सवको तयारी तिव्र, तालिका सार्वजनिक

पोखरा । पोखरा थिएटरको आयोजनामा हुने विद्यालय नाटक महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवमा मञ्चन हुने नाटकलाई प्रभावकारी बनाउन रिहर्सल भइरहेको छ भने स्टेज र सेट डिजाइनको लागि समेत तिव्रताका साथ काम भइहरको आयोजकको भनाई छ । यहीं भाद्र २७ गतेदेखि सुरु...

प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

पोखरा । पोखराकी गायिका प्रीया गुरुङको मनको भारी सार्वजनिक भएको छ । शनिबार यजम्रो इन्टरटेन्मेन्ट युटुबमार्फत उनको गीत सार्वजनिक भएको हो । ज्योती गुरुङको शब्दलाई अमित गुरुङले संगीत भरेका छन् । संगीत संयोजन समेत अमितकै हो । उक्त गीतको म्युजिक भिडियोमा...

अभिनेत्री निरूता सिंहले कसिन् लगनगाँठो

चर्चित नेपाली अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन्।उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन्। ‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको...