मनोरञ्जन


भाद्र २९ गते देखि पोखराको मालेपाटनमा तिज विशेष कार्यक्रम

पोखरा । पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तिज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तिज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । तिज...

सारङ्गीको धुनसहित गीतबाट आमाबुबाको हेरचाह गर्न सन्देश दिँदै बीरबहादुर

पोखरा । 'आमा बाबुलाई नगर हेला तिम्रो पनि आउछ दिन त्यही वेला । छोरा पायो अर्कालाई सुख्ख, जन्मदिने बाआमालाई झन दुःख ।। धान झुलेको छ ,कहाँ जाम कहाँ जाम भई रछ मन डुलेको छ ।' पोखरा महानगरपालिका वडा नं. १७ म्यूजियममार्गमा भेटिएका विरबहादुर गन्दर्भ...

गोल्डेन ढाकाटोपीको फाइनलमा गण्डकीका १५ विद्यालय

पोखरा । पोखरामा जारी तेस्रो संस्करणको गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको फाइनलमा गण्डकी प्रदेशका १५ विद्यालय छनोट भएका छन् । समूह चरणको अडिसनबाट सेमिफाइनमा प्रवेश गरेका २४ स्कुलबाट फाइनलमा १५ स्कुल पुगेका हुन् । प्रतियोगिताको फाइनलमा बालप्रभात...

बलिउड चर्चित गायक जावेद अली नेपालमा

काठमाडौँ । भारतीय चर्चित गायक जावेद अली नेपाल आएका छन् । उनी हिजो(बिहीबार) नेपाल आएका हुन् । शुक्रबार आज होटल सोल्टीमा आयोजना हुने ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन उनी नेपाल आएका हुन् । उनले नेपालमा पहिलो पटक प्रस्तुति दिन...

नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना : योद्धा राजकुमारी’

काठमाडौं । नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिनाः योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिए । “यो...

व्यास नगर साइनिङ स्टारको अडिसन यही साउन १२ र १३ गते

काठमाडौं । बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान स्थापित गरेको व्यास नगर साइनिङ स्टारको अडिसन यही साउन १२ र १३ गते हुने भएको छ । जेसीआई व्यास नगरले आयोजना गर्दै आएको व्यास नगर साइनिङ स्टारको नवौं संस्करणको अडिसन...

गोल्डेन ढाकाटोपीको सेमिफाइनलमा २४ समूह छानिए

 पोखरा । मिरर किङ इन्टरटेन्मेन्ट प्रालि र बिटुडी डान्स स्कुलले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको सेमिफाइनलमा २४ समूह छनोट भएका छन् । ढाकाटोपी कम्पिटिसानको जेठ २० देखि २७ गतेसम्म समूह चरणको अडिसन...

पोखरेली सञ्चारकर्मी देवेन्द्र न्यु लुक मिस्टर नेपालको टप–२० मा : भोटको अपिल

पोखरा । पोखरेली सञ्चारकर्मी दीपेन्द्र शाही (देवेन्द्र) न्यु लुक मिस्टर नेपाल–२०२३ को प्रतिस्पर्धामा सहभागी भएका छन् । प्रतिष्पर्धाको टप–२० मा परेका देवेन्द्रले भोटको अपील गरिरहेका छन् । ४० दिनको तालिमसँगै आगामी ६ साउनमा काठमाडौंमा ग्रान्ड फिनाले हुँदैछ...

गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार(भिडियोसहित)

काठमाडौँ चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार भएको छ। हिजो रोमानियामा भएको एक कार्यक्रममा उनीमाथी बियरको बोतल प्रहार भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।भिडियोमा प्रकाश सपूतले गीत गाइरहेको बेला अचानक...