पोखरा । पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा आज बुधबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राई आउने भएकी छिन । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ मेलिना...
पोखरा । पोखरा आएर नायक नवल खड्काले काँडेतार देशप्रेमीको सिनेमा भएको बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । फागुन २५ गतेबाट प्रदर्शन हुने सिनेमा काँडेतारको प्रचारप्रसारका लागि पोखरा आएका...
पोखरा । बाह्रौँ पोखरा महोत्सव आज छैठौ दिन पनि जारी छ । महोत्सवमा दिनदिनै दर्शकको भिड बढिरहेको आयोजकले जनाएको छ । अमरसिंह मैदानमा जारी महोत्सवमा दर्शकको भीडसंगै याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोषाक लगाइ तस्विर...
पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवको चौथो दिन आइतबार समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन । त्यसैगरी महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा...
पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवको आज चौथो दिन (आइतबार) गायिका समिक्षा अधिकारीले महोत्व पुग्ने दर्शकलाई भरपुर मनोरञ्जन दिने भएकी छन् । महोत्सवमा आज समिक्षासहित राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना,...
पोखरा । यहि शुक्रबार(पुस २७ गते) बाट सुरु हुने ‘कन्दरा साँगीतिक अभियान’को तयारी पुरा भएको छ । पोखराको नयाँबजास्थित प्रर्दशनी केन्द्रबाट कन्दरा ब्यान्डले कन्दरा साँगीतिक अभियान सुरु गर्न लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । ‘पहिला घरदेश...
काठमाडौं ।गायिका ज्योति मगर नाच्दा स्टेज भासिएको छ । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा ज्योति मगर गाउँदै नाच्दै गर्दा स्टेज भासिएको भएको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा...
पोखरा । पोखरामा 'चंगा म्युजिक एन्ड आर्ट फेस्टिवल' आयोजना हुने भएको छ । चंगा प्रोडक्सनको आयोजनामा यही पुस २१ गते(जनवरी ६) पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा चंगा म्युजिक एन्ड आर्ट फेस्टिवल आयोजना हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी...
पोखरा। हिजो बाट सुरु भएको २५ औँ सडक महोत्सवमा आज लाइभ ब्यान्ड तर्फ दिपक बज्राचार्यले स्टेज तताउने भएका छन् । भने लोकदोहरी तर्फ प्रिती आलेको प्रस्तुती रहने आयोजक रेवान पोखराले जानकारी दिएको छ । भोलि १४ गते मुक्ति एन्ड रिभाइभल, लक्ष्य ब्यान्ड, १५ गते(न्यु...