मनोरञ्जन


भिजिट भिसा लिएका १ हजार ५ सयमा २४६ जनाको कागजात नक्कली

काठमाडौँ । भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठित रुपमा यसरी नक्कली कागजात...

पोखरामा न्यानो साँझ सम्पन्न

पोखरा । पोखरामा न्यानो साँझ सम्पन्न भएको छ । पोखरा ५ मा अवस्थित सारेगम कला केन्द्रको आयोजना, सुर्योदय कला केन्द्रको सह –आयोजना तथा स्पेस डान्स स्टुडियो एण्ड फिट्नेस सेन्टरको व्यवस्थापनमा न्यानो साँझ सम्पन्न भएको छ । उक्त कार्यक्रममा असहाय व्यक्तिहरुका...

पोखरामा मंसिर २३ गते  1974 AD  व्याण्डको लाइभ कन्सर्ट

पोखरा। नेपाली रक ब्याण्ड  1974 AD  व्याण्डले पोखरामा कन्सर्ट गर्ने भएको छ । मंसिर २३ गते पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा लाईभ कन्सर्ट मार्फत दर्शकलाई मनोरञ्जन दिनेछ । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउदै व्याण्डले चिसो माहोललाई गर्माउने...

पुस २७ गते पोखरामा कन्दराको लाइभ कन्सर्ट

पोखरा । कन्दरा साँगीतिक अभियान–२०८० को पहिलो लाइभ कन्सर्ट पुस २७ गते शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुने कन्दरा साँगीतिक अभियान कार्यक्रमस्थल उपलब्ध नभएका कारण सार्नु परेको परिषद्का अध्यक्ष पोमनारायण...

‘हिमालय रोडिज सिजन ५’ को उपाधि खोटाङका सञ्जिपले जिते

काठमाडौँ । ‘हिमालय रोडिज सिजन ५’को उपाधि खोटाङका सञ्जिप राईले जितेका छन् । सोमबार सम्पन्न ग्राण्ड फिनालेमा विजेता बनेका राईले १० लाख नगदका साथै मोटरसाइकल समेत हात परेका छन् । प्रतियोगितामा विश्व मगर उपविजेता भए । मगरले ५० हजार रुपैयाँ प्राप्त गरे ।...

१९७४ एडी ब्याण्डको ‘मिनी टूर’ घोषणा : मंसिर २३ गते पोखरामा कन्सर्ट

काठमाडौं । नेपाली लोक-रक ब्याण्ड १९७४ एडीले ‘मिनी टूर’को घोषणा गरेको छ । जसअनुसार पहिलो कन्सर्ट आइतबार भारतको दार्जिलिङस्थित खर्साङमा हुने उल्लेख छ । मंसिर १६ गते युएईको दुबई, मंसिर १७ गते युएईको अबुधाबी, मंसिर २३ गते पोखरा, मंसिर २५ गते बिर्तामोड र...

सुगमले अस्ट्रेलियामा दर्शकलाई माइकले झटारो हानेको भिडियो भाइरल

काठमाडौँ । चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेको भिडियो भाइरल बनेको छ । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक...

५८ लागे शाहरुख खान : शुभकामना दिन पुगेका फ्यानको भीड नियन्त्रण गर्न लाठीचार्ज

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानलाई जन्मदिनको अवसरमा शुभकामना दिन उनको घर बाहिर जम्मा भएको भिडलाई नियन्त्रण गर्न भारतीय प्रहरीले लाठी चार्ज गरेको छ । शाहरुख खानले आज (बिहीवार)५८ औं जन्मदिन मनाउँदैछन् । हरेक वर्षजस्तै यसवर्ष पनि उनले भारतको मुम्बईस्थित...

गायिका आस्था राउतको ‘लै बरी लै’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको गीत गायिका आस्थाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा सावित्री राउतको शब्द र सुरेश अधिकारीको संगीत छ भने किशोर थापाको...