पोखरा । पोखरा थिएटरको आयोजनामा हुने विद्यालय नाटक महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवमा मञ्चन हुने नाटकलाई प्रभावकारी बनाउन रिहर्सल भइरहेको छ भने स्टेज र सेट डिजाइनको लागि समेत तिव्रताका साथ काम भइहरको आयोजकको भनाई छ । यहीं भाद्र २७ गतेदेखि सुरु...
पोखरा । पोखराकी गायिका प्रीया गुरुङको मनको भारी सार्वजनिक भएको छ । शनिबार यजम्रो इन्टरटेन्मेन्ट युटुबमार्फत उनको गीत सार्वजनिक भएको हो । ज्योती गुरुङको शब्दलाई अमित गुरुङले संगीत भरेका छन् । संगीत संयोजन समेत अमितकै हो । उक्त गीतको म्युजिक भिडियोमा...
चर्चित नेपाली अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन्।उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन्। ‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको...
पोखरा । यही १६ भदौमा पोखराको रानीपौवामा तायाःमचा नृत्य प्रतियोगिता हुनेभएको छ । नेवाःखल कास्कीको आह्वान र रानीपौवा नाच समिति पोखरा–११ को आयोजना उक्त प्रतियोगिता हुनेभएको हो । प्रतियोगिताको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था रानीपौवा...
पोखरा । लामो समय पछि गायक नबिन के भट्टराई आफ्नो व्याण्ड सहित पोखरामा लाइभ कन्सर्टमा लिएर आउन लागेका छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा भदौ ८ गते शुक्रबार साँझ लाइभ कन्सर्ट मार्फत दर्शकमाझँ आउदै छन् । युवा पुस्ताका...
पोखरा । पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तिज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तिज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । तिज...
पोखरा । 'आमा बाबुलाई नगर हेला तिम्रो पनि आउछ दिन त्यही वेला । छोरा पायो अर्कालाई सुख्ख, जन्मदिने बाआमालाई झन दुःख ।। धान झुलेको छ ,कहाँ जाम कहाँ जाम भई रछ मन डुलेको छ ।' पोखरा महानगरपालिका वडा नं. १७ म्यूजियममार्गमा भेटिएका विरबहादुर गन्दर्भ...
पोखरा । पोखरामा जारी तेस्रो संस्करणको गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको फाइनलमा गण्डकी प्रदेशका १५ विद्यालय छनोट भएका छन् । समूह चरणको अडिसनबाट सेमिफाइनमा प्रवेश गरेका २४ स्कुलबाट फाइनलमा १५ स्कुल पुगेका हुन् । प्रतियोगिताको फाइनलमा बालप्रभात...
काठमाडौँ । भारतीय चर्चित गायक जावेद अली नेपाल आएका छन् । उनी हिजो(बिहीबार) नेपाल आएका हुन् । शुक्रबार आज होटल सोल्टीमा आयोजना हुने ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन उनी नेपाल आएका हुन् । उनले नेपालमा पहिलो पटक प्रस्तुति दिन...