मनोरञ्जन


गायक रवि ओड ५ लाख धरौटीमा रिहा

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले जानकारी दिए । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका...

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

काठमाडौँ । अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ भएको छ । बस्नेतकी पत्नी करिश्मा केसीले आज बिहान छोरीलाई जन्म दिएकी हुन् । भैसीपार्टीको मेडिसिटी अस्पतालमा आज बिहान ८ः३० बजे पुत्री लाभ भएको चलचित्र निर्देशकसमेत रहेका सलोनका पिता शोभित बस्नेतले जानकारी दिएका...

अनमोल र जसिताको ‘अन्तिम माया’ (भिडियोसहित)

काठमाडौं । अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको 'अन्तिम माया' बोलको गीत सार्वजनिक भएको छ । नरेन लिम्बुको करिब एक दशक अगाडिको 'हिट नम्बर'लाई पुनः रेकर्ड गरि फर्की फर्की टिमले यो गीतलाई फिल्ममा समावेश गरेको हो । पछिल्लोपटक रेकर्ड भएको गीतलाई...

सक्किगो नि’ टिमको फिल्म ‘लाज शरणम्’मा जोडिए महेश त्रिपाठी

काठमाण्डौ  । टेलिभिजन सिरियल ‘सक्किगो नि’ समूहले निमार्ण गर्न  लागेको कथानक फिल्म ‘लाज शरणम्’मा कलाकार महेश त्रिपाठी जोडीएका छन् । फिल्मको यतिबेला कार्यशाला चलिरहेको छ । जेठ १५ छेकोदेखि छायांकन सुरु हुने फिल्मका कलाकार यतिबेला पात्र निर्माणको गृहकार्यमा...

पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै संघको कार्यालयको उद्घाटन गरेको छ । संघको कार्यालयको उद्घाटन गर्दै लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले लोकदोहोरी...

गायिका एलिना चौहानले गरिन् विवाह

काठमाडौँ । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट विवाह गरेकी हुन् । एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । विवाह समारोहमा...

‘मिस नेपाल २०२४’ को यात्रा सुरु: पोखरामा भोलि ओरिन्टेसन

पोखरा  । ‘मिस नेपाल २०२४’ को यात्रा सुरु भएको छ । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले क्षेत्रीय ओरिन्टेसन र अडिसन वाटरफ्रन्ट रिसोर्टमा भोलि ३ बजेबाट सुरु हुने जानकारी दिए । पत्रकार सम्मेलनमा...

आजदेखि लेकसाइडमा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरुहुँदै

पोखरा । पोखरामा आजदेखि १९ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरु हुँदैछ । होटल संघ पोखराको आयोजनामा हुने महोतसव १ बैशाखसम्म चल्ने छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार महोत्सवको पोखरा...

लोकेन सुब्बाको नयाँ गीत ‘कान्छी’ सार्वजनिक (भिडियो)

पोखरा । गायक लोकेन सुब्बाले २१ वर्ष पछि संगीतमा पुर्नआगमन गरेका छन् । शुक्रबार पोखरामा आफ्नो नयाँ गीत ‘कान्छी’ सार्वजनिक गर्दै सुब्बाले संगीत प्रतिको मोहले पुर्नआगमन गर्न इच्छा जागेको बताए । यसअघि उनले मायालु, बद्लिदिन्छ, भावना, परदेशी, डाँडापारी,...