मनोरञ्जन


आजदेखि लेकसाइडमा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरुहुँदै

पोखरा । पोखरामा आजदेखि १९ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरु हुँदैछ । होटल संघ पोखराको आयोजनामा हुने महोतसव १ बैशाखसम्म चल्ने छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार महोत्सवको पोखरा...

लोकेन सुब्बाको नयाँ गीत ‘कान्छी’ सार्वजनिक (भिडियो)

पोखरा । गायक लोकेन सुब्बाले २१ वर्ष पछि संगीतमा पुर्नआगमन गरेका छन् । शुक्रबार पोखरामा आफ्नो नयाँ गीत ‘कान्छी’ सार्वजनिक गर्दै सुब्बाले संगीत प्रतिको मोहले पुर्नआगमन गर्न इच्छा जागेको बताए । यसअघि उनले मायालु, बद्लिदिन्छ, भावना, परदेशी, डाँडापारी,...

गायक राजेशपायल राईसहित तीन कलाकार पक्राउ

काठमाडौं । गायक राजेशपायल राई पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा उनीसहित तीनजना कलाकार पक्राउ परेका हुन् । गएराति काठमाडौंको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका एक अधिकृतले जानकारी दिए  । मदिरा...

आज काठमाडौंमा समाजवादी मोर्चाको बृहत् अन्तरक्रिया

काठमाडौँ । माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने भएको छ । दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा अन्तरक्रिया हुने मोर्चाका संयोजक एवम् नेपाल कम्युनिस्ट पार्टीका संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले...

सन्दीप लामिछानेको नयाँ गीत ‘हिँड्न देऊ पाइला’ सर्वजनिक

काठमाडौं । सन्दीप लामिछानेले नयाँ गीत सार्वजानिक गरेका छन् । बुधबार बिहान उनले आफ्नो युट्युब च्यानल ‘सन्दीप लामिछाने’ मार्फत् नयाँ गीत सार्वजानिक गरेका हुन् । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर रहेका ‌लामिछाने काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा...

पर्यटकीय राजधानी पोखरामा होलीमा उत्साहित पर्यटक

पोखरा । देशकै पर्यटकीय राजधानी पोखरा घुम्न आएका विदेशी पर्यटकहरुले पनि रङहरुको पर्व ‘होली’ मनाएका छन् । पोखराको लेकसाइडमा आपसमा रङ दलेर शुभकामना साटासाट गर्दै पर्यटकहरुले होली मनाएका हुन् । कतिपय रेवान पोखराले आयोजना गरेको ‘होली’ महात्सवमा सहभागी...

आज रङहरुको पर्व होली, हार्सोल्लासका साथ मनाइँदै

पोखरा । आज रङहरुको पर्व होली हर्सोल्लासका साथ मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र...

होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य

पोखरा । भारत–नेपाल साँस्कृतिक सम्बन्ध मनाउन होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य कार्यक्रम सम्पन्न भएको छ । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को आयोजनामा उक्त कार्यक्रम...

हाँस्यकलाकारको बाक्लो उपस्थितिमा पोखरामा भोलि महाकमेडी विथ महाजात्रा

पोखरा । पोखरामा भोलि महाकमेडी विथ महाजात्रा कार्यक्रम हुने भएको छ । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक विशाल भण्डारीले महाकमेडी विथ महाजात्रा फागुन २१ गते साँझ सभागृह हलमा आयोजना गरिएको जानकारी गराए । उनले...