अर्थ


सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड : तोलाको ३ लाख १९ हजार नजिक पुग्यो

काठमाडौं। नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ९ लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो...

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ घटेको छ । तर, युरो, पाउन्डसहितका मुद्राको भाउ आज पनि बढेको छ । विगत केही दिनदेखि युरो र पाउन्डको भाउ निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैंकले आजकका लागि निर्धारण...

सेयर बजारमा उच्च गिरावट, १४ अर्ब १६ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट भएको छ । मंगलबार बजार बन्द हुँदासम्म नेप्से परिसूचक ४२.५८ अङ्कले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको हो । बजार परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ...

आज कति छ सुनको मुल्य ?

काठमाडौं । मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम...

स्थिर अमेरिकी डलरको भाउ, थप बढ्यो अस्ट्रेलियन डलरको भाउ

पोखरा । आज (मंगलबार) अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर...

पोखरामा २ हजार बढी व्यक्ति मौरी पालन व्यवसायमा संलग्न

पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा संलग्न छन् । पछिल्ला वर्षमा मौरीपालनतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरभित्रका वडामध्ये विशेषतः १६, १८, २०,...

आज १६ अर्ब ३५ करोडमाथिको सेयर कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक ३.०७ अङ्कले घटेर २७६९.०९ विन्दुमा कायम भएको छ । बजारमा झिनो गिरावट आए पनि कारोबार रकम भने निकै उत्साहजनक देखिएको...

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

चितवन । भारतमा दूधको मूल्य बढेपछि यहाँका किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् । भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा भारतबाट ठूलो मात्रामा नेपालमा दूध आउने गर्दथ्यो...

सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ पुग्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। महासंघका अनुसार सोमबार लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ तथा १० ग्राममा...