पोखरा । पृथ्वी राजमागको पोखरा–मुग्लिन सडक खण्ड विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डको निर्माणको भौतिक प्रगति ७७.७१ प्रतिशत पूरा भएको छ । मुग्लिन –पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्ण बहादुर कुँवरले सडकको कालोपत्रे हुन अब ५०० मिटर मात्र...
काठमाडौं । मंगलबार सेयर बजार २.६१ अंक घटेको छ । अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २७५७ अंकमा कायम भएको छ । सुरुवाती कारोबारका क्रममा बजार बढे पनि ११:५० बजेपछि केही तल झर्यो । कारोबार सुरु भएको...
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ रुपैयाँले बढेको हो । महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम...
पोखरा । आज (मंगलबार) अमेरिकी डलर, कुवेती दिनारसहितका कतिपय विदेशी मुद्राको भाउ घटेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, र बहराइन दिनारसहितका केही विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर...
काठमाडौं । अघिल्लो दिन १०५ अंक घटेको सेयर बजार सोमबार ८३.३३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २७६० अंकमा पुगेको छ । दिउँसो २ः३३ बजे नेप्से परिसूचक ९८ अंकसम्म बढेर २७७५ अंकसम्म पुगेको थियो, जुन विन्दु आज कारोबार अवधिको उच्चतम रह्यो...
काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक...
पोखरा । आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर...
काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा ठुलो पहिरो गएको छ। आज नेप्से परिसूचक १०५.५० अङ्कले घटेर २६७६.६८ विन्दुमा खुम्चिएको छ । यो गिरावटका कारण एकै दिन बजारको १ खर्ब ७९ अर्ब रुपैयाँ सम्पत्ति घटेको छ । बजार खुल्ने...
पोखरा । नेपाल सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गर्न ढिलाई गरेको भन्दै यायतायात व्यसायी सरकारसंग रुष्ट बनेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ । इन्धनको मूल्यमा भएको...