अर्थ


आज सुनको मुल्य कति छ ?

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा...

आज अमेरिकी डलरको भाउ बढ्यो अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (शुक्रवार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...

पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ । नेपाल आयल निगमले शुक्रबार बिहान १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा...

नेप्से परिसूचकमा उच्च वृद्धि

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४८.७१ अङ्कले बढेर २८५१.२४ को विन्दुमा पुगेर बन्द भएको छ । आज बजारमा तीव्र उत्साह देखिँदा कारोबार रकम पनि उच्च रहेको छ । दिनभरिमा...

आज तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो सुन

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।समग्रमा विगत एक सातामा...

अमेरिकी डलरको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको भाउ

पाेखरा । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्रा मुद्राको भाउ बढेको छ । हिजो पनि अमेरिकी डलरको भाउ घटेको थियो । अस्ट्रेलियन डलर र युरोको भाउ हिजाे पनि बढेकाे...

४२ अङ्कले बढ्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४२.१२ अङ्कले बढेर २७९९.५३ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज कुल...

आज सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँ बढ्यो

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुनको भाउ...

आज अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज (बुधबार) अमेरिकी डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित विदेशी मुद्राको भाउ घटेको छ । अस्ट्रेलियन डलर, युरोसहित केही मुद्राको भाउ बढेको छ । हिजो पनि अमेरिकी डलर, कुवेती दिनारसहितका विदेशी मुद्राको भाउ घटेको थियो भने अस्ट्रेलियन डलर, युरो,...