काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ । कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ६२ करोडको कारोबार भएकोमा...
काठमाडौं। यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा रु तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले...
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि लागि सुनको भाउ तय गरेको छ । महासंघले आजका लागि तय गरेको सुनको भाउ अनुसार आज प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो । आजको...
पोखरा । आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनार र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजअमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ...
काठमाडौं । आज (मंगलबार) पनि स्थानीय बजारमा सुनको भाउ बढेको छ । आज सुन दुई लाख ४६ हजार ४ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला चार हजार नौ सय रूपैयाँले बढेको हो । आइतबारको तुलनामा सोमबार...
पोखरा । आज मंगलबार अमेरिकी डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, अस्ट्रेलियन डलर, कुबेती दिनारसहितका मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...
काठमाडौं । यो साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा ५.८० अंकको गिरावट आएको छ । नेप्से आज ५.८० अंकले घटेर २५६०.२९ बिन्दुमा रोकिएको हो । आइतबार पनि नेप्से ३०.०२ अंकले घटेको थियो । सोमबार नेप्सेमा कुल ४ अर्ब ५१ करोड रुपैयाँ बढीको कारोबार भएको...
पोखरा । आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, कुवेती दिनारसहित केही मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...
पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोक नजिक (चाइनापुल) सेती नदी माथि निर्माणाधिन पुलको निर्माण सम्पन्न हुने म्याद सकिँदा जम्मा ५२.३५ प्रतिशत काम मात्र सम्पन्न भएको छ । २६ साउन २०७९ मा निर्माण सुरु भई त्यसको ३६ महिना अर्थात २५ कात्तिक...