पोखरा । १७ औं संस्करणको फेवा नव बर्ष महोत्सवको तयारी पुरा भएको छ । नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिएकोे महोत्सवको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणका कारण दुई वर्षपछि महोत्सव पुन आयोजना हुन...
काठमाडौं । नेपालको आर्थिक अवस्थामा टाट पल्टने स्थितीमा पुगेको भन्दै चर्चा भइरहेको बेला राष्ट्र बैंकको तथ्यांकले सरकारसँग ६.७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको देखाएको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को...
काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको अवधिमा आयात भन्दा निर्यात बढी रहेको पाइएको छ। आयात ३८.६ प्रतिशतले बढ्दा निर्यात भने ८२.९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय स्थितिसम्बन्धी समीक्षा...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सुचकहरु सार्वजनिक गर्दै अर्थतनत्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । ‘आम...
काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारका मन्त्रीहरू अर्थतन्त्र जोगाउने भन्दा कमाउ धन्दामा लिप्त रहेको आरोप लगाएका छन्। एमालेले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आरोप लगाएका हुन्। ‘सरकारका मन्त्रीहरू कमाउन धन्दामा लिप्त...
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको बिग्रँदो आर्थिक अवस्थाको उपज बजेट खर्च गर्न पनि पैसा नहुने अवस्था आइसकेको बताएका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापार सन्तुलन गुमेको, भुक्तानी सन्तुलन गुमेको, वैदेशिक लगानी कमजोर...
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । केन्द्रीय प्रचार विभागका...
काठमाडौं । निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्जात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन । भारतीय आयल कर्पोरेसन...