अर्थ


आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७९ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै...

पोखरामा आज यस्तो छ तरकारीको भाउ (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ ।आज पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ६० रुपैयाँ रहेका छ । आज सानो गोलभेडाँ के.जीको ८७ रुपैयाँ र ठुलो गोलभेडाँ ९५ रुपैयाँ किलो रहेको...

पोखरा- २२ लाई बालश्रम मुक्त बनाउने अभियानमा पोउवा संघ

पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत वडा नम्बर २२ मा सरोकारवालासँग छलफल गरेको छ । छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमहरु, कानूनी...

नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत वृद्धि हुने एडीबीको प्रक्षेपण

पोखरा । नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण भएको छ । एसियाली विकास बैंक (एडीबी) ले आर्थिक बृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो । एडीबीका अनुसार चालू आर्थिक वर्षमा नेपालले ४.९ प्रतिशतले आर्थिक वृद्धि गर्नेछ । एडीबीले हाल नेपालको आर्थिक...

व्यवसायी र उपभोक्तामैत्री बैधानिक व्यवसायमा पोउवा संघको जोड

पोखरा । पोखरा उद्योग वाणिज्य संघले चाडबाड केन्द्रीत बजार व्यवस्थापन, व्यावसायिक तथा उपभोक्ता हितका निम्ति सरोकारवाला निकायहरुसँग भेटघाटलाई तीब्र बनाएको छ । यही उपक्रममा मंगलबार संघका अध्यक्ष कार्की, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योगतर्फका...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको आज मंगलबार डलर एकको खरिददर १३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९९ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा रहेको छ...

पोखरामा रायो मुठाको १०० रुपैयाँसम्म, अरु तरकारीको मूल्य कति ?

पोखरा । कृषि उपज थोक बजार (मण्डी) शान्ति वनमा आज रायो सागको मूल्य प्रति मुठा ८० रुपैयाँ देखि एक सय रुपैयाँसम्ममा विक्री भएको छ । रायो सागको न्युनतम ८० रुपैयाँ र अधिकतम मूल्य १०० रुपैयाँ तोकिएको हो । त्यसैगरी पालक साग न्युनतम एक सय र अधिकतम १२० रुपैयाँ...

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

पोखरा । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र जिल्ला कमिटिले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुुभकामना व्यक्त गरेका छन् ।सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्की सहित पदाधिकारी...

बजार अनुगमनको नाममा व्यवसायीलाई हतोत्साही नबनाउन पोखरा र लेखनाथ उवा संघको माग

पोखरा  । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघले बजार अनुगमनको क्रममा व्यवसायीलाई हतोत्साही नबनाउन र व्यावसायिक फर्मले आर्जेको प्रतिष्ठा ( गुडविल) नगिराउन माग गरेका छन् । दुवै उद्योग वाणिज्य संघद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा कालोबजारी र बढी...