अर्थ


पोउवा संघको कार्यसमितिमा दुई सदस्यको मनोनयन

पोखरा । पोखरा उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित भएका छन् । मनोनित हुनेमा ओम शाखिनी सप्लायर्स,न्यूरोड पोखराका संचालक सोवित पौडेल र जय भूपू सैनिक सुनचाँदी पसल महेन्द्रपुलका संचालक कमलबहादुर सुनार रहेका छन् । अध्यक्ष गोकर्ण कार्कीले संघको विधान...

पोउवा संघले दियो पोखरा चेम्बरका नवनिर्वाचित नेतृत्वलाई बधाई

पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा चेम्बर अफ कमर्स कास्कीका नवनिर्वाचित अध्यक्ष उमराज बास्तोला, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेको छ । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७४ पैसा रहेको...

पोखरामा आज तरकारीको भाउ यस्तो छ (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार तरकारीको भाउ ह्वात्तै बढेको छ । आज सानो गोलभेडाँ के.जीको १२८ रुपैयाँ र ठुलो गोलभेडाँको १३० रुपैयाँ पुगेको छ । पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति...

दिपलकोआधिकारीक बिक्रेता पोखराका लागि हिमालय मोटरक्स प्रा.लि.

पोखरा । पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतिय गाडी  दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रा.लि.लाई नियूक्त गरेको...

कुलेखानी जलाशय भरियो, दुई ढोका खोलिए

हेटौंडा । कुलेखानी जलाशय भरिएर ओभर फ्लो भएसँगै शनिबार बिहान २ वटा ढोका खोलिएको छ । जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोका खोलिएको कुलेखानी जलबुद्युत बाट पानी पठाइ कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनले आवश्यकता...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३४ रुपैयाँ १४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४७ पैसा रहेको...

पोखरामा आज गोलभेडाँको भाउ बढ्यो, प्याजको कति छ ? (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार गोलभेडाँको भाउ बढेको छ । आज सानो गोलभेडाँ के.जीको ९१ रुपैयाँ ५ पैसा र ठुलो गोलभेडाँको १०० रुपैयाँ पुगेको छ । हिजो सानो गोलभेडाँ के.जीको ८७ रुपैयाँ र ठुलो...

परीक्षण र राजश्व दुबै बढाउँदै प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी

पोखरा । गण्डकी प्रदेशले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आफ्नो क्षमता र राजश्व संगसंगै  बृद्धि गर्दै लगेको छ । प्रदेश जनस्वास्थ्य ल्याव गण्डकीका महानिर्देशक मन मोहन मिश्रले  प्रयोशालाको क्षमता र राजश्व दुबै बृद्धि हुँदै गएको जानकारी दिए...