पोखरा । पोखराको नगर सभ्यता स्थलको रुपमा रहेको पोखरा ४ को गणेशटोलमा विगतका वर्षहरु देखि आयोजना हुँदै आएको यःमरी महोत्सव एवम् सांस्कृतिक कार्यक्रमको पाचौं संस्करण यही १३ पुसमा आयोजना हुनेभएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः...
बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भयो । सुरुमा चारवटा गाई र दुईवटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गरेका उनले सुरुका दुई वर्षसम्म पशुलाई...
पोखरा । देशकै पर्यटकीय राजधानी पोखरामा हुने बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था पोखरा पर्यटन परिषद र बेलुन नेपाल प्रालिको संयुक्त आयोजनामा यही ९ पुसदेखि १७ पुससम्म हुने महोत्सवको सम्पूर्ण तयारी...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार, स्वीस फ्र्याङ्कको मात्रै मूल्य बढेको छ । लगातार उकालो लागेको अमेरिकी डलर, युरोपियन युरोलगायतको मूल्य आज भने घटेको छ । यस्तै, साउदी अरेबियन...
म्याग्दी । वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो । विदेशमा सोचेजस्तो कमाइ नभएपछि घर फर्केका उनको अन्य आम्दानीको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज युरो र पाउण्डको भाउ घटेको छ । डलर भने स्थिर छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ...
नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ । निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३६ रुपैयाँ २३ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २२ पैसा रहेको छ । आज युरो एकको...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँबाट एक करोड ५० लाख बढीको सुन्तला बिक्री भएको छ । दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गरे । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष दुई लाख ५० हजारको मात्रै...