अर्थ


साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५१ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा छ । यस्तै...

नेपालमा १ लाख ४२ हजार होटल तथा रेस्टुरेन्ट

काठमाडौं । नेपालमा करिब डेढ लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०२०’ का अनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ होटल तथा रेस्टुरेन्ट...

यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री

वालिङ । यसवर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना...

राष्ट्रिय माविको प्रशासनिक भवन शिलान्यास

पोखरा । पोखरा-१ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविको प्रशासनिक भवनको शिलान्यास भएको छ । बुधबार विहान प्रशासनिक भवनको प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । शिलान्यास पछि बोल्दै सांसद बैरागीले भवन निर्माण पस्चात...

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । नेपाल आयल निगमले आज मध्यरातको १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल...

नेपालमा सन २०२४ मा भित्रिए साढे एघार लाख पर्यटक

पोखरा । नेपालमा पर्यटक आगमन झण्डै कोभिड १९ अगाडिकै लयमा फर्किएको छ । सन् २०२४ मा नेपालमा झण्डै साढे ११ लाख पर्यटक नेपाल भित्रएका नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज विहान ५ बजेसम्मको तथ्यांक अनुसार...

वर्षको अन्तिम दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३७ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३० पैसा छ । यस्तै पाउण्ड एकको खरिददर...

२० औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा । यही १८ पुसदेखि सुरु हुने २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक लेखनाथ उद्योग वाणिज्य संघले महोत्सव स्थलमा सोमबार पत्रकार भेटघाट कार्यक्रम गर्दै १ माघसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको...

हिउँदयाममा भारतबाट थप ३५० मेगावाट बिजुली आयात गरिने

काठमाडौं । हिउँदयाममा बिजुलीको आन्तरिक माग पुर्‍याउन भारतबाट थप ३५० मेगावाट बिजुली आयात गरिने भएको छ । भारतले १३२ केभी प्रसारणलाइनबाट समेत बिजुली आयात गर्न अनुमति दिएकाले अब हिउँदमा एक हजार ४ मेगावाट बिजुली आयात गर्न पाइने भएको हो । नेपालले ढल्केबर-मुजफ्फरपुर...