अर्थ


पोखरा महोत्सवको बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक

पोखरा । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बैंकिङ पार्टनरको रुपमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ । तेह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखराको न्युरोडमा केन्द्रीय...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३६ रुपैयाँ १४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८२ पैसा रहेको छ । आज युरो एकको...

आज पोखरामा सानो गोलभेडाँ भन्दा ठुलो गोलभेँडा सस्तो (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको मुल्य तोकेको छ । तोकिएको मुल्य अनुसार आज पोखरामा सानो गोलभेँडा भन्दा ठुलो गोलभेँडाको मुल्य सस्तो रहेको छ । सानो गोलभेडाँ ६४ रुपैयाँ देखि ८७ रुपैयाँ के.जी र ठुलो गोलभेडाँ ६०...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर डलर एकको खरिददर १३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै हिजो घटेको पाउण्डको भाउ भने आज पुन बढेको छ । आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ४० पैसा र बिक्रीदर १७२...

म्याग्दीका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई

बेनी । म्याग्दीका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई भएको छ । बगैचाँबाटै सुन्तला बिक्री हुन थालेपछि किसान व्यस्त भएका छन् ।मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट पनि हटेको छ । उत्पादन भएको सुन्तला...

पोखरा महोत्सवको प्रयोजकमा स्टारसिड टेक्नोलोजीस प्रालि

पोखरा । पोखरा महोत्सव र स्टारसिड टेक्नोलोजिस प्रालि बीच सहकार्य हुने भएको छ । भारत र चिनबाट बिजुलीका सामाग्री आयात गरी नेपालमै एसेम्बल गर्दै आइरहेको स्टारसिड प्रालि र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखरा वीच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता...

आज पाउण्डको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ८३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५९ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०७ पैसा...

पोखरामा गोलभेडाँ र आलुको भाउ घट्यो (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मुल्य सूचीअनुसार गोलभेडाँ र आलुको भाउ सस्तिएको छ । आज सानो गोलभेडाँ केजीको ६४ रुपैयाँ देखि ७८ रुपैयाँ सम्म किनबेच भएको छ । ठुलो गोलभेडाँ ७० देखि ८० रुपैयाँ सम्म किनबेच...

वडालाई थप अधिकार सम्पन्न बनाउँदै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले वडा कार्यालयहरुलाई नै थप अधिकार सम्पन्न बनाउने भएको छ । महानगरपालिकाको ३८ औं कार्यपालिका बैठकले वडा कार्यालयहरुबाट नै ५० लाखसम्मका योजना योजनाहरुको अख्तियारी वडामा पठाउने गरी रकमान्तर गर्ने निर्णय गरेसंगै अब वडामा नै ५० लाखसम्मका...