अर्थ


आज सेयर बजार परिसूचक ३३ अंकले बढ्यो

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक ९नेप्से० ३३ अंकले बढेको छ । १।२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६।६६ बिन्दुमा उक्लिएको छ । आज २११ कम्पनीको मूल्य बढ्यो । यसमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आईडीआई...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३५ रुपैयाँ १७ पैसा छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै युरो एकको खरिदर...

स्थिर अमेरिकी डलरको भाउ, युरो र दिरामको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । आइतबार र शनिबार पनि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ...

गण्डकीका १० उद्यमी सम्मानित (भिडियो)

पोखरा । गण्डकी प्रदेशका १० जना उद्यमीलाई सम्मान गरिएको छ । दशौं राष्ट्रिय औद्योगिक दिवशको असर पारेर पोखरा औद्योगिक क्षेत्रमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा ठूला घरानीया उद्यामी देखि स्टाटप व्यवसायीसम्म रहेका छन् । पर्यटन उद्योग वाणिज्य...

आज अमेरिकी डलरको भाउ स्थिर, अन्यको भाउ कस्तो ?

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि लागि विदेशी विनिमय दर अनुसार हिजो र आज अमेरिकी डलरको भाउ स्थिर रहेको हो । हिजो पनि अमेरिकी डलर एकको खरिददर...

पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघमा गोविन्द गौतम

पोखरा । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम निर्वाचित भएका छन् । संघको शनिबार राति सम्पन्न ३१ औं साधारणसभा एवं १२ औं निर्वाचन कार्यक्रमबाट गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । अध्यक्षमा तीनजनाको प्रतिस्पर्धा भएकोमा...

अब प्रविधिमैत्री नभए व्यवसायमा सफलता मिल्दैन : मेयर आचार्य

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।   पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीको १३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । पुस्तक...

आज अमेरिकी डलरको भाउ घट्यो, अन्यको भाउ कति ?

काठमाडौं । आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाट लगायतको भने मूल्य बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको...

कास्कीको टेम्पल ट्री रिसोर्ट र स्याङ्जाको खिलुङ कालिका कन्स्ट्रक्सन उत्कृष्ट करदाता

पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदातालाई आज सम्मान गरेको छ । राष्ट्रिय कर सप्ताह २०८१ को समापनको अवसरमा कास्कीमा सबैभन्दा बढी आयकर तिर्ने टेम्पल ट्री रिसोर्टका सञ्चालक वसन्त गौतम...