अर्थ


प्रहरीद्वारा एकै महिनामा देशभरबाट ५२ करोड बढी राजस्व संकलन

काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट ५२ करोड ४७ लाख...

आज अमेरिकी डलरको भाउमा सामान्य गिरावट

पोखरा । आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४...

ट्रम्पले फ्रड भनेको यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले डिजाइन भइरहेकै अवस्थामा यूएसएडका तीन कार्यक्रम रोकिएका छन् । सोमबार अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सञ्चालन गर्न लागेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण...

सेयर बजारमा सामान्य वृद्धि : आज ११ अर्ब बढीको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक परिसूचकमा सामान्य सुधार भएको छ । पछिल्लो ५ दिन देखि लगातार रूपमा बढेको नेप्से परिसूचक छैटौँ दिन पनि सामान्य अंकले वृद्धि भएको हो । आइतबार ११.६६ अंकले बढेको नेप्से सोमबार ३.३५ अंक बढेर २७५८.७५ विन्दुमा...

आज अधिकांश विदेशी मुद्राको भाउमा बृद्धि

पोखरा । आज अधिकांश विदेशी मुद्राको भाउमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दरका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय...

पाँचौ दिन पनि बढ्यो सेयर बजार : साढे ११ अर्ब नाघ्यो कारोबार

काठमाडौं । लगातार पाँचौ दिन पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७५५ अंकमा कायम भएको छ । मुलुक ग्रे लिस्टमा परेको डरले सुरुवाती कारोबारलाई असर पारेको थियो । कारोबार सुरु भएको पाँच मिनेटमै...

आज अधिकांश विदेशी मुद्राको मूल्य स्थिर

पोखरा । आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा छ । हिजो पनि अमेरिकी...

आज अधिकांश विदेशी मुद्राको भाउमा बृद्धि

पोखरा । आज अधिकांश विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर अनुसार आज (शनिबार) अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४५ पैसा र बिक्रीदर १३९ रुपियाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ९५ पैसा र बिक्रीदर...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पोखरा । आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ३६ पैसा र बिक्रीदर १३८ रुपियाँ ९६ पैसा निर्धारण भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ४४ पैसा र बिक्रीदर १४५ रुपियाँ...