अर्थ


काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई तोक्यो ७ लाख ९३ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वाराजा ज्ञानेन्द्र शाहलाई  सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवानावापत महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेको...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज शनिबार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ...

यस्तो छ आज विदेशी मुद्राको भाउ

काठमाडौं । आज शुक्रबार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको मूल्य अनुसारा आज युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८...

कास्कीमा विविध कार्यक्रमसहित मनाइँदै राष्ट्रिय सहकारी दिवस

  पाेखरा । राष्ट्रिय सहकारी दिवस कास्कीमा पनि विविध कार्यक्रमसहित मनाइने भएकाे । मर्यादित सहकारी समुन्नत समाज मुल नाराका साथ कास्कीमा साप्ताहिक रूपमा दिवस मनाइने ६८ औं राष्ट्रिय सहकारी दिवस मुल समाराेह समिति संयाेजक दिपक राज बास्तोलाले जानकारी...

आज सेयर बजारमा हरियाली, कारोबार रकम ५ अर्ब

काठमाडौँ । साताको अन्तिम कारोबारका दिने सेयर बजारमा हरियाली छाएको छ । बिहीबार सेयर बजार परिसूचक ९नेप्से० ४१ दशमलव ६७ अंकले बढेर २६६३ दशमलव ५४ अंकमा पुगेको हो । बजार परिसूचक बढेसँगै कारोबार पनि बढेको छ । बुधवार ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार...

क्षेत्रीय होटल संघ चितवनको अध्यक्षमा ओम प्रकाश पाण्डे

पोखरा । क्षेत्रीय होटल संघ चितवनको अध्यक्षमा ओम प्रकाश पाण्डे निर्वाचित भएका छन् । संघको मंगलबार सम्पन्न २० औं साधारणसभा तथा १० औं अधिवेशनले पाण्डेको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन गरेको हो । समितको उपाध्यक्षमा गुणराज थपलिया,...

अमेरिकी डलर सहित यी विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युरोको मूल्य भने घटेको छ । विगत केही दिनदेखि धेरैजसो विदेशी मुद्राको विनियमदर घटिरहेको थियोे । नेपाल...

घट्यो अमेरिकी डलरको भाउ, अन्यको कति ?

काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १४८...