अर्थ


कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज (शनिबार) अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३८ पैसा र बिक्रीदर १५२...

सुनको भाउ हालसम्मकै उच्च, आज एकै दिन चार हजार रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर...

नेपाल युगान्डासँग ४० रनले पराजित,सकियो फाइनलको सम्भावना

पोखरा । युगान्डामा जारी वुमन्स डे कप टी–२० क्रिकेटमा बिहीबार भएको खेलमा युगान्डासंग नेपाल पराजित भएको छ । युगाण्डाले प्रस्तुत गरेको ९२ रनको लक्ष्य पछ्याएको नेपाल ४० रनले पराजित भयो । १७ ओभरमा जम्मा ५१ रन बनाउँदा नेपाल अलआउट भएको हो । युगाण्डासंगको पराजयसंगै...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज (बिहीबार) अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ९४ पैसा र बिक्रीदर...

आर्थिक मन्दीका बीचपनि बिजीएन ग्रुप द्वारा बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट

पोखरा । पोखराको प्रतिष्ठित व्यवसायीक संस्था बिजीएन ग्रुप प्रालिले संचालनमा ल्याएको बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट उद्याटन भएको छ । बिजीएन ग्रुपलले पोखरा–बागलुङ राजमार्ग तथा कोरला नाकाको प्रवेश बिन्दु पोखरा हरिचोकमा आफ्नै भवनमा बिजीएन...

आज आठौँ दिनमा बढ्यो नेप्से

काठमाडौँ । लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक (नेप्से) आज बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १७.२८ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७३६.४८ विन्दुमा पुगेको छ । आज बजारमा ८ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज ८ अर्ब ३९...

पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार

पोखरा । पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०, याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन.जे.एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा...

भेडाको ऊनबाट आम्दानी खोज्दै बागलुङ निसीभुजीका आमाहरु

बागलुङ । बागलुङको निसी, भुजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनको समेत उपयोगमा लाग्न थालेका हुन् । निसीखोला गाउँपालिका–५ पुतली...