पोखरा । आज अमेरिकी डलरको भाउ यथावत छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको छ । हिजो पनि धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दर अनुसार...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा आयोजना हुने राष्ट्रिय हेमजा आलुमहोत्सवको १३ औं संस्करण आज सुरु हृँदैछ । ३ वैशाखसम्म सञ्चालन हुने महोत्सवको पोखरा ममहानगरका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको विष्णुपादुका...
काठमाडौं । आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५...
काठमाडौं । होटल संघ पोखरा नेपालले यही ३०चैतदेखि आगामी १ वैशाखसम्म लेकसाइडमा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सवमा सहभागि हुन काठमाडौंवासीलाई आमन्त्रण गरेको छ । होटल संघ नेपाल र होटल संघ पोखरा नेपालले शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो पनि धेरैजसो विदेशी मुद्राको भाउ घटेको थियो । अन्य मुद्राको तुलनामा आज अस्ट्रेलियन डलर र पाउन्डको भाउमा भने व्यापक गिरावट आएको...
काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन तथा मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । ‘बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१’ अनुसार राष्ट्र बैंकले सहकारी संस्थाले...
काठमाडौं । आज सुनको भाउ घटेको छ । हिजो (बिहीबार) दिन उच्च मूल्य रेकर्ड बनाएको सुन आज घटेको हो । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला १ लाख ७६ हजार...
पोखरा । आज अमेरिकी डलर र बहराइन दिनारको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने बढेको छ । यी मुद्राको विनियमदर हिजो पनि बढेको थियो । नेपाल राष्ट्र बैंककले आज शुक्रबारका लागि निर्धारण गरेको...
काठमाडौं । बिहीबार सुनको भाउ हालसम्मकै उच्च बनेको छ । बुधवार सामान्य मूल्य घटेको सुनको मुल्य बिहीबार प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँले सुन बढेको हो । अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा...