अर्थ


पोखरामा विविध कार्यक्रमसहित मनाइयो विश्व पर्यटन दिवश

पोखरा । पोखरामा र्यालीसहित विविध कार्यक्रम गरेर विश्व पर्यटन दिवश मनाइएको छ । शनिबार पोखराको अम्बोटबाट सुरु पर्यटन व्यवसायी र सरोकारवाला सम्मिलित र्याली ड्यामसाइड स्थित नेपाल पर्यटन बोर्ड गण्डकीको हलमा प्रवेश गरेसंगै अन्तरक्रिया कार्यक्रम भएको हो । पोखरा...

अमेरिकी डलर र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ स्थिर

पोखरा । आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ...

अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज शनिबार अमेरिकी डलर, बहराइन दिनारसशित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर...

अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

पोखरा । आज शुक्रबार सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...

बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी

बागलुङ । यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि भएसँगै कम मात्रामा च्याङ्ग्रा भित्रिएका हुन् । जिल्ला सदरमुकाममा अहिलेसम्म एक सय च्याङ्ग्रा भित्रिएका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै...

अमेरिकी डलरसहित यी मुद्राको भाउ आज घट्यो

पोखरा । आज बिहीबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो बढेका सबै विदेशी मुद्राको भाउ आज घटेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर...

सुनको मूल्यमा नयाँ रेकर्ड : आज २ लाख २१ हजार नाघ्यो

काठमाडौं। एकपछि अर्को गर्दै सुनको मूल्य वृद्धि भइरहेको छ । मूल्य वृद्धिको क्रममा मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो । जसअनुसार...

अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज मंगलबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ र...

घटस्थापनाको दिन आज बढ्यो सुन–चाँदीको मूल्य

काठमाडौं । आज नेपालीहरुको महान चाड दशैंको पहिलो दिन घटस्थपनाको दिन आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। संघका अनुसार आइतबार दुई लाख १७ हजार...