अर्थ


आज अमेरिकी डलरको भाउ बढ्यो, अन्यको के भयो ?

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५० पैसा र बिक्रीदर...

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ घट्यो

पोखरा । आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलर, बहराइन दिनारसहितका मुद्राको विनियमदर भने स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी...

फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ

पोखरा । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता जनाएका छन् । उल्लेखित संस्थाका...

आजपनि स्थिर अमेरिकी डलरको भाउ

पोखरा । आज मंगलबार अमेरिकी डलरको मूल्य स्थिर छ । पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ । तर, अस्ट्रेलियन डलर, युरोसहितका कतिपय मुद्रा सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनियम दर अनुसार...

घट्यो डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ

पोखरा । नेपाल आयाल निगमले डिजेल, मट्टितेल र हवाइ इन्धनको भाउ घटाएको छ । हिजो मध्यरातको १२ बजेपछि लागु हुनेगरी नयाँ मूल्य निर्कारण गरिएको निगमले जनाएको छ । निगमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल र मट्टितेलमा रु.२, हवाई इन्धन आन्तरिकतर्फ...

राष्ट्रिय हेमजा आलु महाेत्सवकाे १३ औं संस्करण २४ चैतबाट

  पाेखरा । राष्ट्रिय हेमजा आलु महाेत्सवकाे १३ औं संस्करण २४ चैतबाट सुरू हुने भएकाे छ । सुन्दर गाँउ हेमजा जाँउ आलुका स्वादिष्ट परिकार खाँऔ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ विष्णुपादुका क्लव हेमजाकाे आयाेजनामा हुन लागेको महाेत्सवकाे तयारी...

अमेरिकी डलरको भाउ स्थिर, अन्यको यस्तो

पोखरा । आज अमेरिकी डलरको भाउ स्थिर छ । युरो, पाउन्ड र कुबेती दिनारसहितका विदेशी मुद्राको विनियमदर बढेको छ । अस्ट्रेलियन डलरसहित केही मुद्राको विनियमदर घटेको छ । तर, अमेरिकी डलर, बहराइन दिनारसहितका मुद्राको विनियमदर भने यथावत छ । नेपाल राष्ट्र बैंकले...

आज बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ । दिउँसो कारोबारका क्रममा १ : ३२ बजे नेप्से २७१८ अंकसम्म पुगेको थियो । त्यसपछि केही बिक्री चाप बढ्न पुग्यो । अघिल्ला दुई दिन लगातार बजार...

यस्तो छ आज विदेशी मुद्राको विनिमिय दर

काठमाडौं । आज आइतबार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ...