अर्थ


बढ्यो पेट्रोलियम पदार्थको भाउ

पोखरा । पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले आज मध्यरात देखि लागू हुने गरि पेट्रोलियम पदार्थको भाउ  बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले पनि मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेलरमट्टितेलमा...

कर्मचारी अभावमा नेपाल पर्यटन बोर्ड, ७ वर्षदेखि पदपूर्ति ठप्प

पोखरा । नेपाल पर्यटन बोर्डमा आवश्यक भन्दा धेरै न्युन कर्मचारी हुँदा बोर्डमार्फत हुने काम नै प्रभावित भएका छन् । पर्यटन बोर्डप्रति निजीक्षेत्र र नागरिकका अपेक्षा बढेका छन् । यसको कार्यक्षेत्र समेत बढेको छ । तर, कर्मचारीको चरम अभाव बोर्डले खेपेको छ । बोर्डमा...

अमेरिकी डलरको भाउ बढ्यो, युरोको घट्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्डसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ । तर, युरोसहित केही मुद्राको विनियमदर भने आज घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी...

बागलुङमा अलैंची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको कारोबार

बागलुङ। बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा,...

व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति

पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका छन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै बाँकी ६ वटै प्रदेशसँग पनि जोड्नका लागि प्रदेश सरकारले...

आजपनि बढ्यो अमेरिकी डलरको भाउ

पोखरा । अमेरिकी डलरको भाउ आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ १४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ ७४ पैसा तोकिएको छ । आज चिनियाँ युआन, साउदी अरेबियन...

तीन सय बोटको सुन्तला बेच्दा वर्षमा २० लाख आम्दानी

म्याग्दी । बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष २० लाख आम्दानी गरेका छन् । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच...

आज अमेरिकी डलरसहित यी विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज मंगलबार अमेरिकी डलरसहित युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर...