अर्थ


अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज मंगलबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ भने बढेको छ । यी मुद्राको भाउ हिजो पनि बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...

यातायात व्यवस्था कार्यालय कास्कीका कर्मचारी जुटे सरसफाईमा

पोखरा । जेनजी समूहले गरेको आगजनीका क्रममा जलेर खण्डहर बनेको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका कर्मचारी आँफै कार्यालयको सरसफाईमा जुटेका छन् । कर्मचारी र केही यातायात व्यवसायी समेत कार्यालयको सरसफाईमा जुटेको यातायात व्यवस्था कार्यालय सवारी कास्की...

आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्यो : कुन वस्तुमा कति छुट ?

काठमाडौं। सरकारले हरेक वर्ष चाडपर्वमा सञ्चालन गर्दै आएको चाडपर्वलक्षित सुपथ मूल्य पसल आजदेखि खुलेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका दुई व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सोही सुन तोलामा...

अमेरिकी डलरको भाउ स्थिर, यी मुद्राको भाउ बढ्यो

पोखरा । अमेरिकी डलर र बहराइन दिनारको भाउ आज पनि स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भाउ भने आज बढेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राका विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर...

पश्चिम बागलुङका किसानलाई आलु भित्र्याउने चटारो

बागलुङ । बागलुङको पश्चिम क्षेत्रका किसान यतिबेला आलु भित्र्याउने चटारोमा छन् । जिल्लाको निसीखोला, तामाखोला गाउँपालिका सहित ढोरपाटन र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ । अहिले बर्खे आलु भित्र्याउने याम रहेको हुँदा...

आज सुनको मूल्य कति छ ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा ८२ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा ८२ लाख १५...

सबैजसो विदेशी मुद्राको भाउ स्थिर

पोखरा । आज आइतबार सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही...

व्यवसायी आचार्यको प्रश्न, ‘के जनप्रतिनिधिको परिवारमा जन्मिनु अपराध हो ?’

पोखरा । पोखरा इभेन्ट सेन्टरका प्रबन्ध सञ्चालक एवं पोखराका एक सफल व्यवसायी शिवराज आचार्यले के जनप्रतिनिधिको परिवारमा जन्मिनु आपराध हो भनेर सोधेका छन् । पोखरा महानगरका प्रमुख धनराज आचार्यका भाई उनले आफूसहित पोखराका अन्य व्यवसायी मिलेर सञ्चालन गरेको पोखरा...