अर्थ


अमेरिकी डलरसहित यी मुद्राकाे भाउ घट्यो

पाेखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको को छ । यी सबै मुद्राको विनियमदर हिजो भने बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर...

घट्यो पेट्रोलियम पदार्थको भाउ

पाेखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले बुधबार मध्य रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको...

अमेरिकी डलर सहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । यी सबै मुद्राको विनियमदर हिजो घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेका विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर...

तोरी लगाउँदा निराश ढाँडवेसीका किसानमा तरबुजाले ल्यायो उत्साह (भिडियो)

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ढाँडवेसीमा विगतमा तोरीको उत्पादन राम्रो नहुँदा निराश बनेका किसान यसवर्ष तरबुजा लगाएर राम्रो उत्पादन भएपछि उत्साहित भएका छन् । विगतदेखि मणिदीप कृषि फर्म चलाएका स्थानीय रोशनराज बरालले पोहोर पोखरा महानगरको सहयोगमा...

वित्तीय साक्षरतासँगै स्वरोजगार बनाउँदै साना किसान कृषि सहकारी

स्याङ्जा । पछिल्लो समयम सहकारी क्षेत्र बदनाम र समस्याग्रस्त बन्दै गएका समाचार आइरहेका बेला स्याङ्जाको एक सहकारीले शेयर सदस्यलाई वित्तीय साक्षरतासँगै स्वरोजगार बनाउने अभियान चलाएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिकास्थित ग्रामीण स्वावलम्बन साना किसान...

‘सडक पूर्वाधार राम्रो भए हाम्रो सेवाले विश्वमै प्रतिस्पर्धा गर्न सक्छ’

पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशव प्रसाद अधिकारी यात्रुबहाक बस सञ्चालन गर्ने देशकै ठूलोमध्यको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका संरक्षक समेत हुन् । पोखरामा सोफासहितका सुविधा सम्पन्न यात्रुबहाक बस भित्र्याउने अधिकारीले अहिले आफ्नो ट्राभल्स...

आज अमेरिकीसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको भाउ अनुसार आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा...

अमेरिकी डलरको भाउ स्थिर, अरुको कति ?

पोखरा । आज अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्राको भाउ भने महँगिएको छ । कुबेती र बहराइन दिनारसहितका केही मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...

बढ्यो अण्डाको भाउ, यस्तो छ साइज अनुसार भाउ

पोखरा । पछिल्लो समय निरन्तर घटेको अण्डाको भाउ विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् । गत वर्ष प्रतिक्रेट (३० गोटा) को पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य...