अर्थ


ह्यात होटललाई सरकारले भन्यो, ‘सेवा सुरु गर्नु, सरकारले सुरक्षा दिन्छ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान...

अमेरिकी डलरको भाउ बढ्दा अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज शनिबार अमेरिकी डलर, युरो, बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर...

आज अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज बिहीबार अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अरु धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...

सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही हुने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य व्यापारीले कार्यान्वयन नगरेको पाएइमा कारवाहीको दायरमा ल्याइने बताएका छन् । किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासोआएपछि उनले...

६ वटा उद्योगले मात्रै ४ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज ६ वटा उद्योगको लाइन काटेको छ । डेडिकेटेड ट्रङ्कलाइन प्रयोग गरेबापतको बक्यौता तिर्न पछिल्लो पटक दिएको २१ दिनको समय गएराति सकिएसँगै प्राधिकरणले आज लाइन काटेको हो । प्राधिकरणका अनुसार लाइन काटिएकामध्ये जगदम्बा स्टीलले...

अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर...

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै सोमबार चाँदीको...

आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन, साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत...

जेष्ठ नागरिकका लागि हवाइ भाडामा व्यापक छुट

काठमाडौं । जेष्ठ नागरिकका लागि हवाइ भाडामा व्यापक छुटको व्यवस्था भएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरुबीच आइतबार भएको बैठकमा यस्तो छुट...