काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको छ । यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १...
पोखरा । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ घटेको छ । यी मुद्राको भाउ हिजो पनि घटेको थियो । तर, अस्ट्रेलियन डलर, युरो र पाउन्डसहितका मुद्रा भने महँगिएका छन् । यी मुद्राको भाउ हिजो पनि बढेको थियो। नेपाल राष्ट्र बैंकले आजका...
काठमाडौँ । महालेखा परीक्षक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ । महालेखा परीक्षक तोयम रायाले बुधबार शितलनिवासमा वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझाउने क्रममा रायाले नेपालको संविधान धारा ४१ बमोजिम...
पोखरा । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो र पाउन्डसहितका मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज आज अमेरिकी डलर...
काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य उनलाई सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा आइतबार मुद्दाको...
काठमाडौँ । सोमबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा दुई हजारले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला १० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज...
पोखरा । नेपालकै प्रतिष्ठित हस्पिटालिटी समूह ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट्सले आफ्नो सेवालाई थप विस्तार गरेको छ । लामो समयदेखि काठमाडौँ, पोखरा, चितवन र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको सञ्चालन र व्यवस्थापन गर्दै आएको सो समूहले भरतपुरमा ल्यान्डमार्क...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको हो । जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुन...
पोखरा । आज सोमबार अमेरिकी डलर, बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य स्थिर छ । तर, कुबेती दिनार, युरोसहितका मुद्राको मूल्य घटेको छ । त्यसैगरि अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...