काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९...
काठमाडौं । अन्तत सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । उनी राष्ट्र बैंकका १८ औँ गभर्नर बनेका हुन् । अर्थ मन्त्रालयमा...
काठमाडौं । आज राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्ने चर्चापछि सेयर बजार उच्च अंकले बढेको छ । लामो समयसम्म किचलो देखिएको गभर्नर नियक्तिमा प्रमुख सत्ता साझेदार दलहरुबीच सहमति भएसँगै आज सेयर बजार ४९.०९ अंक ९१.८६ प्रतिशत० बढ्यो । सो वृद्धिपछि नेप्से परिसूचक...
काठमाडौँ । गभर्नर छनोट सिफारिस समितिको बैठक आह्वान भएको छ । समितिको संयोजक समेत रहेको अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको हो । गत चैत ११ गते गठन भई दुई पटकसम्म पुनर्गठन भएको समितिका...
पोखरा । आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनमिय दर अनुसार आज युरोपियन युरो १ को खरिददर १५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५४ रुपैयाँ...
भूपू ट्रन्स्पोर्टले चारवटा बसबाट सुरु गरेको पोखरा बस व्यवसायी समिति नै अहिलेको पोखरा यातायात प्रालि हो । जसले अहिले आफ्ना सवारीसाधनको संख्या चार सय पुर्याएको छ भने, ८२० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । कास्कीका दुर्गम भागमा समेत सेवा दिइरहेको पोखरा...
काठमाडौँ । सेयर बजार आज बढेको छ । लगातार ६ दिनसम्म घटेपछि सोमबार बजार परिसूचक २२.९९ अंकले बढेको हो । योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेको छ । आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन बजारमा आज १८५ कम्पनीको मूल्य बढेको...
पोखरा । आज अमेरिकी डलरसहित केही मुद्राको मूल्य स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर आज घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...