ब्यानर न्युज


रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु भएको छ । चितवनको सौराहामा बैठक सुरु भएको हो । पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले...

आज सुनको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको...

हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल हङकङसंग पराजित भएको छ । शुक्रबार हङकङको मिसन ग्राउन्ड रोडमा अफगानिस्तानसँग नेपाल पराजित भएको हो । ११३ रनको लक्ष्य पछ्याएको नेपाल १७ रनले पराजित भएको हो । कप्तान सन्दीप जोराले अर्धशत प्रहार गरेको खेलमा...

विप्लव, जनार्दन र घनश्याम बिच भेटवार्ता

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) र वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका जनार्दन शर्मा र घनश्याम भुसाल बिच भेटवार्ता जारी छ । विप्लवलाई भेटन् शर्मा र भुसाल हरिसिद्धी पुगेका पुगेका हुन् । विकसित परिस्थिति र आगामी...

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार कतार भ्रमण गरी स्वदेश फर्किएका छन् । उनी कतारमा सुरु ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागिता जनाएर आज साँझ स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति...

एमाले निकट युवा संघले दियो बालेनविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० विरुद्ध उजुरी दिएको छ ।युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् । बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै...

सर्वपक्षीय सरकार गठनको माग गर्दै काठमाडौँमा विप्लवको प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले बिहीबार र्‍यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो । भृकुटीमण्डप पुगेर प्रदर्शन र्‍यालीमा परिणत...

दर्ताको पर्खाइमा रहेका १८ दलले १० दिनभित्र प्रमाणपत्र लिइसक्नुपर्ने

काठमाडौं। निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ। यो सहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नेको...

नेपाली कम्युनिस्ट पार्टीद्धारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।विभिन्न १० दवा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो। साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका...