ब्यानर न्युज


आज आफ्नो ६७ औं स्थापन दिवश मनाउँदै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले आज आफ्नो ६७ औं स्थापना दिवस मनाउँदैछ । आज प्रभातफेरीसहित मुल समारोका बीच पोखरेली नवरत्न सम्मानसहित विविध कार्यक्रम गरेर महानगरले स्थापना दिवस मनाउन लागेको हो । पोखरा महानगरपालिकाको स्थापना पछि पहिलो पटक यसपालि स्थापना...

एमालेको नयाँ नेतृत्वचयनका लागि मतदाता लामबद्ध

काठमाडौं । नेकपा एमालेको काठमाडौंमा जारी ११ औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान गर्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्न महाधिवेशनका प्रतिनिधि तथा उम्मेदवारहरू लामबद्ध भएका हुन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार...

कांग्रेसले गर्यो जिल्ला पठाइएका ४ लाख क्रियाशील सदस्यता फाराम रद्द

काठमाडौं । नेपाली कांग्रेसमा शेखर कोइराला समूहको दबाब पछि क्रियाशील सदस्यता व्यवस्थापन समितिले यसअघि नम्बर नराखी जिल्ला/जिल्लामा पठाइएका ४ लाख कृयाशील सदस्यता फाराम रद्द गरेको छ । मंगलबार विहान नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर नम्बर...

श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पक्राउ

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ पक्राउ परेका छन् । कुमार, विश्वक्रान्ती, देवराज उपनामले चिनिने राजकुमार तामाङलाई मंगलबार काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ...

एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानमा ढिलाई

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मध्याह्न १२ बजेदेखि हुने भनिएपनि अझै मतदान सुरु हुन सकेको छैन । विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने भएकाले कोडिङ गर्न समय लागेको र कोडिङमा केही तलमाथि भएकाले अहिले सच्याउने काम...

राष्ट्रपति पौडेलका सल्लाहकार थापाले दिए पदबाट राजिनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् । सक्रिय राजनीतिमा क्रियाशील रहने उद्देश्यले उनले राष्ट्रपतिको विज्ञ सल्लाहकारबाट राजीनामा दिएका बताइएको छ । थापाले आफू सक्रिय राजनीतिमा फर्कने निर्णय...

एमाले महाधिवेशनमा आज मतदान

काठमाडौं । नेकपा एमालेको ११ महाधिवेशनअन्तर्गत आज (मंगलबार) नेतृत्व चयनका लागि मतदान हुँदैछ । तेस्रोपटक संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा पार्टीको केन्द्रीय...

बढ्यो पेट्रोलको मूल्य, घट्यो डिजेल/मट्टीतेलको मूल्य

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । डिजेल/मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै मध्य राति १२ बजेदेखि लागू हुने निगमले...

तेस्रो कार्यकालको लागि ओलीले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले...