ब्यानर न्युज


समाजावादी मोर्चा एमाले विरुद्धको मोर्चा : उपमहासचिव गुरुङ

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बामपन्थीका नाममा खोलिएको समाजवादी मोर्चा एमालेका विरुद्ध खोलिएको मोर्चा रहेको बताएका छन् । नेकपा एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशनको समापन समारोहलाई शुक्रबार विहान सम्बोधन गर्दै उनले यस्तो बताएका...

बझाङमा हालसम्म ३०० बढी पराकम्प

काठमाडौं । बझाङमा गत मंगलबारको भूकम्पपछि पराकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी...

कर्मचारी आन्दोलन : आजबाट अनिश्चितकालका लागि पेन डाउन

काठमाडौँ । स्थानीय तहका कर्मचारीहरूले शुक्रबारदेखि आन्दोलनलाई अझैँ सशक्त बनाएका छन् । उनीहरुले ७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गर्न लागेका हुन् । गएको आइतबारदेखि राजधानीको माइतीघर मण्डलामा शान्तिपूर्ण...

एमाले गण्डकी अध्यक्षमा प्यानलसहित नवराज शर्मा निर्वाचित

पोखरा । एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । मायानाथ अधिकारीलाई १६६ मतले पछाडि पार्दै प्रदेशको प्रथम अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो । शर्मा यसअघि गठित समितिको पनि अध्यक्ष...

पोखरा बसपार्क व्यवस्थित गर्दै पोखरा महानगर

पोखरा । लामो समय देखी अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण भएका छन् । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज...

चाडवाड भित्रिएसंगै पोखरामा बजार अनुगमन तीव्र

  पोखरा । चाडवाडका बेला उपभोक्ता ठगिन नदिने भन्दै पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीको अगुवाईमा बजार अनुगमन समितिले पोखरामा अनुगमनलाई तीव्रता दिइएको छ । यसैक्रममा बिहीबार एउटा खाद्यान्न पसल र एउटा मासु पसलमा...

बजार अनुगमन गर्न सांसदको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेका छन् । आजको बैठकको शून्य सयमा सांसद उदयबहादुर बोहराले भने, “दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा...