ब्यानर न्युज


इजरायलमा जहाज पठाउन पर्यटन मन्त्रालय तयारी अवस्थामा

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्यालेस्टाइन–इजरायल युद्धका क्रममा मारिएका नेपाली नागरिकको शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने र त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । सोमबार भएको उक्त निर्णयअनुसार पर्यटन मन्त्रालय इजरायलमा...

इजरायल आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ७०० बढी

हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको ज्यानएको छ । यस घटनापछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको...

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

  काठमाडौं । दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ । व्यवसायीहरूले भाडा वृद्धि गरी बुकिङ खुलाउनुपर्ने बताउँदै आए पनि गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो । भाडा बढाइएको छैन ।...

इजरायलमा रहेका नेपालीहरुलाई रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ । दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको छ । जसमा १० जनाको मृत्यु...

हमास आक्रमणमा ज्यान गुमाएका १० नेपालीको पहिचान, शव ल्याउने प्रबन्ध मिलाइँदै

काठमाडौं । इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । यस्तै ज्यान गुमाएका १० जना नेपालीको स्वदेश शव ल्याउन पनि आवश्यक प्रबन्ध गर्ने इजरायलस्थित नेपाली दूतावासले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शव...

सार्वजनिक लेखा समिति सभापति निर्वाचित भए पछि पौडेलले भने– काम गरेर देखाउछु

पोखरा । गण्डकी प्रदेश सभा अन्तरगतको सार्वजनिक लेखा समितका सभापति सुधिर कुमार पौडेलले समितिलाई प्रभावकारी रुपमा संचालन गर्ने बताएका छन् ।  समितिको सभापतिमा निर्वाचित भए पछि समितिको कार्यालयमा आइतबार पदभार ग्रहण गदै पौडेलले काम गरेर देखाउने  बताएका हुन्...

दलका भातृसंस्था र संघसंस्थालाई उपत्यका नगरविकासको जग्गा खाली गर्न पत्र

पोखरा । पोखरा उपत्यका नगरविकास समितिले आफ्नो स्वामित्वमा रहेको तर केही राजनीतिक दल र समाजिक संघसंस्थाले अतिक्रमण गरेर बसेको जमिन खाली गराउने भएको छ । पोखरा–९ स्थित कित्ता नम्बर ५० मा रहेको सहारा क्लव, हिमाली सांस्कृतिक परिवार, सामुदियिक सेवा केन्द्र...

इजरायल–हमास लडाइँमा अहिलेसम्म ४५० जनाले ज्यान गुमाए, सैयौं घाइते

एजेन्सी इजरायल–गाजा युद्धमा ४५० भन्दा बढी मानिसहरूको ज्यान गुमेको विवरण छ। द न्युयोर्क टाइम्सका अनुसार आइतबार (आज) बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको ज्यान गुमेको पुष्टि भएको हो । इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको ज्यान गुमेको...