ब्यानर न्युज


कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको हो । बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरिएको  हो । प्रहरीले डा.शर्मा पक्राउ पर्नुको कारण खुलाएको छैन । सांसद शर्माले...

सरकारको अभियानले तस्करहरू अतालिएका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरू अत्तालिएको बताएका छन्।क्याबिनेटका मन्त्रीहरूसँग बिहीबाबर आर्थिक वर्ष २०८०/८१को लागि कार्यसम्पादन सम्झौताका क्रममा उनले सो कुरा बताएका हुन्। ‘सरकार...

जेष्ट नागरिकलाई सहजढंगले सुविधा दिन कास्की प्रशासनको निर्देशन

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जेष्ठ नागरिकले पाउने सुविधा सरल र सहज तवरले उपलब्ध गराउन कास्कीका सबै स्वास्थ्य संस्था र यातायात व्यवसायीलाई आदेश गरेको छ । जेष्ठ नागरिक मञ्चले मंगलबार जेष्ठ नागरिकहरुलाई औषध उपचार तथा सार्वजनिक यातायातमा राज्यले...

विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ।बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९र८० मा सो नाफा कमाएको जानकारी दिएका छन्। अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा...

कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीकाअनुसार...

कांग्रेसको संसदीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा दलको कार्यासमिति बैठक बस्न लागेको हो । कांग्रेसको संसदीय दलको कार्यसमितिमा दलका नेता देउवासहित, दुई महामन्त्री...

पृथ्वीचोकबाट २४ तोला सुनसहित कल्पना गुरुङ पक्राउ

पोखरा । पोखराको पृथ्वीचोकबाट एक महिला सुनसहित पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङलाई पक्राउ गरेको हो । गुरुङलाई काठमाडौंबाट पोखरा आउने क्रममा...

एक महिनापछि आज गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक एक महिनापछि आज(बिहीबार) बस्दैछ । पोखरा नदिपुरको प्रदेश सभा भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेश सभाले जनाएको छ । यसअघि असार २२ गते पछिल्लो पटक प्रदेश सभा बैठक बसेको थियो । गत असार २२ गतेको बैठकमा आर्थिक वर्षको बजेट...

उच्चस्तरीय समितिले सुन तस्करीको छानबिन ओझेलमा पर्छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुन तस्करी लगाएतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने बताएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरु गरेर सरकारले...