काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि एकता संयोजन समिति बनाएको छ । आज बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको संयोजकत्वमा एकता संयोजन समिति बनाएको हो । शनिबारको बैठकमा पार्टीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए । प्रदेश...
दाङ । दाङको भालुवाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १२ जनाकाे ज्यान गुमेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार बस राप्ती नदीमा खसेर दुर्घटना भएकाे हाे । शवलाई लमही अस्पताल पठाइएको छ दुर्घटनामा घाइते २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन् । शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण० ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्म जयन्ती...
काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज ३०२ औँ पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई...
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि गठित अध्ययन समितिले प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको छ । पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गरेर प्राथमिकताका आधारमा पूर्वाधार निर्माण गर्दै...
पोखरा । मित्र मिलन सहकारीमा ठगि आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सञ्चालक लेखा समिति संयोजक सूर्य अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । बिजय मावि पोखरा १३, ढॅाडबेशीका शिक्षक समेत रहेका अधिकारीलाई उनको घर पोखरा–१३, कसेरी बौरीबोटबाट हिजो बुधबार...
काठमाडौँ । यस वर्षको एसईई परीक्षा चैतको पहिलो साताबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो साताबाट हुने प्रष्ट पारेको हो । परीक्षा सर्ने वा दुई चरणमा हुने भन्ने अन्योलबिच बोर्डले वार्षिक कार्यतालिका अनुसार...