काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई आन्दोलन संयमित र मर्यादित बनाउन आग्रह गरेका छन् ।मन्त्री श्रेष्ठले आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन अपिल गरेका हुन् । उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ र शिक्षामन्त्री...
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् । व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति पौडेल तनहुँको...
पोखरा । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका सामुदायीक विद्यालयमा पठनपाठन बन्दछ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ पुगेका छन् । जसको कारण विद्यालयको पठनपाठन प्रभावित भएको...
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् । बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने गृह मन्त्रालयमा वार्तामा बसेका छन्...
काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन...
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमा स्थापित विभिन्न संरचना र जनशक्ति कटौतिका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल सरकारका पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा सहसचिवद्वय...
पोखरा । पोखरामा नवौँ संविधान दिवस आज विशेष समारोहको आयोजना गरी मनाइएको छ । गण्डकी प्रदेश सरकारले बिहान प्रभात फेरी गदैँ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा सांगितिक प्रस्तुति एवं विशेष झाँकीको प्रदर्शन गरि...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर अब आफू आफ्नैढंगले चल्ने चेतावनी दिएका छन् । उपसभापति धनराज गुरूङ र सहमहामन्त्री जीवन परियारलाईसंगै लगेर कोइरालाले सभापति देउवालाई यस्तो चेतावनी दिएका हुन् । सभापति...