ब्यानर न्युज


बालुवाटारमा माओवादी पदाधिकारी बैठक : मन्त्री फिर्ता बोलाउनेबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसेको छ । मन्त्रिपरिषद् हेरफेरको विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक राखेका हुन् । बालुवाटारमा जारी बैठकमा पार्टी पदाधिकारी र माओवादीबाट मन्त्री बनेकाहरू...

अर्थमन्त्रीको चुनौती : सुन तस्करी मेरो संलग्नता प्रमाणित गरे पदमा बस्दिनँ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन चुनौती दिएका छन् । यदि कसैले प्रमाणित गरे पदमा नबस्ने उनले बताए । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित...

ओलीले उच्चस्तरीय स्वतन्त्र र निश्पक्ष छानबिनको मागलाई दोहोर्याए

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । आज एमाले मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो माग गरेका हुन् । उनले भने–‘छानबिन समिति...

कांग्रेस सांसद सुनिल शर्माले भेटे एमाले अध्यक्ष ओलीलाई

काठमाडौंं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सिआईबीले शर्मालाई पक्राउ गर्दा एमाले सांसदहरुले सदनमा कुरा उठाएका थिए । जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएलगत्तै उनले ओलीलाई भेट्न बालकोट...

आज मन्त्रिपरिषद् हेरफेरको तयारी, जनमतकी अनिता देवी मन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ । जनमतले पार्टीबाट सांसद...

सुन प्रकरण र संसद् अवरोधबारे औपचारिक धारणा सार्वजनिक गर्ने

काठमाडौँ । नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो । वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको...

गण्डकीमा गत वर्ष भन्दा १४ हजार हेक्टर कम जमिनमा धान रोपाइँ

पोखरा । गण्डकी प्रदेशमा यस वर्ष गत बर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष एक लाख चार हजार ६२३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकामा यस वर्ष जम्मा ९० हजार ५१४.३ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालय पोखराले जानकारी दिएको...

गण्डकीसहित ६ वटा प्रदेशमा भारी वर्षा हुने, देशभर पानी पर्ने

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ । यसका साथै भारतको उत्तर पूर्वी उत्तरप्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल...

कांग्रेस सांसद शर्मालाई थुनामुक्त गर्न आदेश

काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ। बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गोल्फुटारबाट पक्राउ परेका सांसद शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थुनामुक्त...