ब्यानर न्युज


प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय वैठक आह्वान

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले आज सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई...

राधिका शाक्यले गरिन् ‘ओली कुटी’ शिलान्यास

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा बनाउन सुरु भएको निवास निर्माणको शिलान्यास भएको छ । ओली पत्नी राधिका शाक्यले ‘ओली कुटी’ नाम दिइएको निवासको बिहीबार शिलान्यास गरेकी हुन् । जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी...

शाहब आलमको ह्याट्रिक विकेटको मद्दतमा पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शाहब आलमको ह्याट्रिक विकेटको मद्दतमा काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्स माथि जित निकालेको छ । दोस्रो इनिङको अन्तिम ओभरमा आलमले लगातार बलमा तीन विकेट लिएसँगै काठमान्डुले पोखरालाई हराएको हो । आलमले कुल ६ विकेट...

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग...

प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको हो । बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण...

काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

काठमाडौं । ओपनर बेन चार्ल्सवर्थ र भीम शार्कीको अर्धशतक मद्दतमा काठमान्डु गोर्खाजे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० मा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ...

कांग्रेसले बहालवाला राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा बहाल रहेकालाई उम्मेदवार नबनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले मङ्सिर १५ गते ‘प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष...

समानुपातिक उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तिमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने भएको छ । दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्दा कूल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिलाको...

एमालेले महाधिवेशन उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेकपा एमालेले आफ्नो आसन्न ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । यही २७ मङ्सिरमा भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको एमालेले जनाएको छ । पार्टीको...